प्रधानमन्त्रीले संसदमा गर्ने भनिएको सम्बोधन स्थगित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २, २०७६
|
|
३१ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले संसदमा गर्ने भनिएको सम्बोधन स्थगित

सारांश

  • काठमाडौं, २ फागुन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भनिएको कार्यक्रम स्थगित् भएको छ ।
  • आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो ।

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भनिएको कार्यक्रम स्थगित् भएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो । राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्ययको निधन भएका कारण आजको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले दिएको जानकरीअनुसार प्रधानमन्त्री ओलीले भोलि ११ बजेको संसद् बैठकमा सरकारको दुई वर्षे कार्यप्रगति विवरणबारे जानकारी गराउने भएका छन् । उनकाअनुसार आजको बैठक सांसद उपाध्ययको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित गरिने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाइलट र को–पाइलटकाे शव काठमाडौं ल्‍याइयाे !
पाइलट र को–पाइलटकाे शव काठमाडौं ल्‍याइयाे !
नेकपाले दियो घुस प्रकरणमा मुछिएका पाठकको भिडियो
मोदीको प्रस्तावमा इमरान खानको जवाफको प्रतिक्षा
मोदीको प्रस्तावमा इमरान खानको जवाफको प्रतिक्षा
सत्ता पक्षदेखि विपक्षी दल सडकमा, नेतालाई सडकै प्यारो
सत्ता पक्षदेखि विपक्षी दल सडकमा, नेतालाई सडकै प्यारो
भरतपोखरीको बाघमारा बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामा एकीकृत कारोबार शुभारम्भ
भरतपोखरीको बाघमारा बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामा एकीकृत कारोबार शुभारम्भ
प्रधानमन्त्री पत्नी राधिका शाक्य – उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ
प्रधानमन्त्री पत्नी राधिका शाक्य – उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
एमालेले बोलायो सचिवालय वैठक
दादुरा रुबेला नियन्त्रणका लागि जनचेतना अभियान
दादुरा रुबेला नियन्त्रणका लागि जनचेतना अभियान
भन्सार छली अवैध रुपमा लैजान लागेको सुन सहित ३ जना पक्राउ
भन्सार छली अवैध रुपमा लैजान लागेको सुन सहित ३ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?