प्रहरी चौकीनै असुरक्षित !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रहरी चौकीनै असुरक्षित !

सारांश

  • काठमाडाै, २१ मंसिर।
  •   पर्यटकीय तीनजुरे(मिल्के(जलजले ((टिएमजे) क्षेत्रअन्तर्गत संखुवासभाको मादी नगरपालिका(१ स्थित चौकीबजारमा रहेको मादीमुलखर्क प्रहरी चौकीे भवन जीर्ण छ।
  • भाडाको घरमा रहेको प्रहरी चौकीे भूकम्पका कारण क्षतविक्षत् बने पनि नयाँ भवन बनाउन कसैले चासो नदेखाउँदा प्रहरी आफैं असुरक्षित रूपमा बस्न बाध्य भएको हो।

काठमाडाै, २१ मंसिर।  पर्यटकीय तीनजुरे(मिल्के(जलजले ((टिएमजे) क्षेत्रअन्तर्गत संखुवासभाको मादी नगरपालिका(१ स्थित चौकीबजारमा रहेको मादीमुलखर्क प्रहरी चौकीे भवन जीर्ण छ। भाडाको घरमा रहेको प्रहरी चौकीे भूकम्पका कारण क्षतविक्षत् बने पनि नयाँ भवन बनाउन कसैले चासो नदेखाउँदा प्रहरी आफैं असुरक्षित रूपमा बस्न बाध्य भएको हो। उक्त चौकीको आफ्नै भवन पनि द्वन्द्वकालमा तत्कालीन माओवादीले ध्वस्त पारेको थियो। तेह्रथुम र संखुवासभाको सीमाक्षेत्रमा रहेको प्रहरी चौकीमा दरबन्दीअनुसारका प्रहरीसमेत छैनन्।

चौकीमा चार मात्रै प्रहरी भए पनि तालीम, गोष्ठी र विदाका कारण अधिकांश समय दुई वा तीन जना मात्रै प्रहरी हुने गरेका छन्। प्रहरी चौकी निर्माणका लागि गाउँले नै बजार नजिकै जग्गासमेत उपलब्ध गराए पनि अझैसम्म भवन बनाउन चासो नदेखाएको स्थानीय उदयकुमार तामाङले बताए।उक्त चौकीले मादी नगरपालिका वडा नं १ र २ को निकै ठूलो क्षेत्रसम्म सुरक्षा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यक्रम सेटमा बिग्रियो कपिलको स्वास्थ्य, सुटिङ रोकेर हतारिँदै पुर्याउनुपर्यो अस्पताल
कार्यक्रम सेटमा बिग्रियो कपिलको स्वास्थ्य, सुटिङ रोकेर हतारिँदै पुर्याउनुपर्यो अस्पताल
उच्च अदालतका लागि सिफारिस भएका २७ जना न्यायाधीशहरु यी हुन्
उच्च अदालतका लागि सिफारिस भएका २७ जना न्यायाधीशहरु यी हुन्
नेपाल विद्यार्थी संघमा विवाद, महर समुह बिरूद्ध काफ्ले समूहले बाेलायाे बृहत केन्द्रीय समितिको बैठक
नेपाल विद्यार्थी संघमा विवाद, महर समुह बिरूद्ध काफ्ले समूहले बाेलायाे बृहत केन्द्रीय समितिको बैठक
साफ च्याम्पियनसिप फुटबल
साफ च्याम्पियनसिप फुटबल
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
११ जिल्लामा मतदानस्थल टुंगिन बाँकी
११ जिल्लामा मतदानस्थल टुंगिन बाँकी
माओवादीले केन्द्रीय समितिको आकार बढाउने
माओवादीले केन्द्रीय समितिको आकार बढाउने
भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै
भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै
पहिरोका कारण पुल मर्मतको सामग्री रोकियो
पहिरोका कारण पुल मर्मतको सामग्री रोकियो
चोर पक्रन घुस माग्ने इन्सपेक्टर अख्तियारको फन्दामा
चोर पक्रन घुस माग्ने इन्सपेक्टर अख्तियारको फन्दामा

तपाईंले छुटाउनुभयो कि?