हुवावेका अधिकारी पक्राउबारे क्यानडा सरकारको संलग्नता नरहेको दावी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
१९ पटक हेरिएको
Shares
हुवावेका अधिकारी पक्राउबारे क्यानडा सरकारको संलग्नता नरहेको दावी

सारांश

  • काठमाडौं, २१ मंसिर ।
  • चिनियाँ मोबाइल कम्पनी हुवावेकी वरिष्ठ अधिकारी पक्राउमा क्यानडा सरकारले आफ्नो संलग्नता नरहेको जनाएको छ ।
  • क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मेङ वाङ्जु पक्राउमा आफ्नो सरकारको संलग्नता नरहेको बताएका छन् ।

काठमाडौं, २१ मंसिर । चिनियाँ मोबाइल कम्पनी हुवावेकी वरिष्ठ अधिकारी पक्राउमा क्यानडा सरकारले आफ्नो संलग्नता नरहेको जनाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मेङ वाङ्जु पक्राउमा आफ्नो सरकारको संलग्नता नरहेको बताएका छन् ।

उनले वाङ्जुलाई अमेरिकी सुरक्षा निकायको आग्रहमा पक्राउ गरिएको र कुनै राजनीतिक पूर्वाग्रह नरहेको बताए । उनलाई डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको भएपनि अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको छ । वाङजुलाई पक्राउ गर्नुको कारण भने खुलाइएको छैन । उनलाई सुपुर्दगी गर्नेबारे आज सुनुवाई हुने बताइएको छ । यसैबीच, चीनले मेङ्गको पक्राउ मानवअधिकारको गम्भीर उल्लंघन भएको जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लकडाउनले प्रभावित आयोजना
लकडाउनले प्रभावित आयोजना
जनता को घर बाटै किन लखेटिए  गृहमन्त्री शर्मा…
जनता को घर बाटै किन लखेटिए गृहमन्त्री शर्मा…
अध्यक्ष नेपालद्वारा सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी
अध्यक्ष नेपालद्वारा सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी
याैन शक्ति बढाउन सर्पकाे मासु !
कपिलवस्तुमा बलदेव अघिअघि, दीपकुमार पछिपछि
कपिलवस्तुमा बलदेव अघिअघि, दीपकुमार पछिपछि
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
नेकपाको एकता एक वर्षमा पनि टुंगिएन, कहिले जुर्ला साइत !
नेकपाको एकता एक वर्षमा पनि टुंगिएन, कहिले जुर्ला साइत !
जेसिबीको ठक्करबाट तीनको मृत्यु, पाँच घाइते
जेसिबीको ठक्करबाट तीनको मृत्यु, पाँच घाइते
सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ : महासचिव गुटेरेस (पूर्णपाठ)
सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ : महासचिव गुटेरेस (पूर्णपाठ)
जिएमआरले भन्यो – माथिल्लो कर्णालीको काम छिट्टै शुरु हुन्छ
जिएमआरले भन्यो – माथिल्लो कर्णालीको काम छिट्टै शुरु हुन्छ

तपाईंले छुटाउनुभयो कि?