शंकास्पद अवस्थामा ४२ जना पक्राउ, गाँजा बरामद

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
शंकास्पद अवस्थामा ४२ जना पक्राउ, गाँजा बरामद

सारांश

  • काठमाडौं, मंसिर २२ – काठमाडौंको गोंगबुबाट शंकास्पद अवस्थामा लजमा बसेका ४२ जना पक्राउ परेका छन् ।
  • महाराजगञ्ज प्रहरीले शुक्रबार राति गोंबगु क्षत्रेका विभिन्न होटलबाट शंकास्पद अवस्थामा लजमा बसेका ४२ जनालाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा होटल सञ्चालक पनि छन् ।

काठमाडौं, मंसिर २२ – काठमाडौंको गोंगबुबाट शंकास्पद अवस्थामा लजमा बसेका ४२ जना पक्राउ परेका छन् ।

महाराजगञ्ज प्रहरीले शुक्रबार राति गोंबगु क्षत्रेका विभिन्न होटलबाट शंकास्पद अवस्थामा लजमा बसेका ४२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा होटल सञ्चालक पनि छन् । प्रहरीले चलाएको स्वीप अपरेशनका क्रममा उनीहरु पक्राउ परेका हुन् ।

बर्थ डे मनाउन भनी आएर २ वटा कोठा लिइ बसेका ९ जना किशोर किशोरीलाई पनि नियन्त्रणमा लिइएको छ । समूहको साथबाट गाँजा पनि बरामद गरिएको छ । उनीहरु मित्रनगरसिथ्त बाग्लुङ कालिका गेस्ट हाउसमा पक्राउ परेका हुन् ।

उनीहरु कक्षा ८ देखि ११सम्म पढ्ने १३ देखि १८ वर्षसम्मका छन् । उनीहरुमध्ये ७ छात्र र २ छात्र छन् । चेक प्वाइन्टबाट कागजत्र नभएका ५ वटा मोटरसाइकल, ७ वटा स्कुटर पनि बरामद गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरस नेपालमा भेटियो , सचेत रहन आग्रह
कोरोना भाइरस नेपालमा भेटियो , सचेत रहन आग्रह
भारतमा एकैदिन २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
भारतमा एकैदिन २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
बालिका संरक्षणका लागि सामाजिक जागरणमा जोड
बालिका संरक्षणका लागि सामाजिक जागरणमा जोड
यसरी गर्नेछ घरभेटीले तपाईंको समस्याको समाधान -सिइओ राजन दाहाल
यसरी गर्नेछ घरभेटीले तपाईंको समस्याको समाधान -सिइओ राजन दाहाल
भीषण वर्षा र आँधीका कारण जापानको राजधानी टोकियो अस्तव्यस्त
भीषण वर्षा र आँधीका कारण जापानको राजधानी टोकियो अस्तव्यस्त
कास्कीका सिडिओ र प्रहरी प्रमुखको भूमिकालाई लिएर गृहमन्त्री लेखक फायर
कास्कीका सिडिओ र प्रहरी प्रमुखको भूमिकालाई लिएर गृहमन्त्री लेखक फायर
अर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री
अर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री
अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाइँदै
अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाइँदै
भ्रष्टाचार गरेको अख्तियारले किन देख्दैन!
नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा
नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा

तपाईंले छुटाउनुभयो कि?