यस्तो छ आजकाे विदेशी मुद्राको विनियम दर

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २२, २०७९
|
|
४९ पटक हेरिएको
Shares
यस्तो छ आजकाे विदेशी मुद्राको विनियम दर

सारांश

  • आज चैत २२ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४४ पैसा र बिक्री दर १३२ रुपैयाँ ०४ पैसा पुगेको छ।
  • यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ५३ पैसा र बिक्री दर १४४ रुपैयाँ १९ पैसा रहेको छ।

आज चैत २२ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४४ पैसा र बिक्री दर १३२ रुपैयाँ ०४ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ५३ पैसा र बिक्री दर १४४ रुपैयाँ १९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ३१ पैसा र बिक्री दर १६५ रुपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्षद्वयले गल्ती महशुष गरिसक्नु भयो, अब म हो वरियतामा तेस्रोः खनाल
अध्यक्षद्वयले गल्ती महशुष गरिसक्नु भयो, अब म हो वरियतामा तेस्रोः खनाल
मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमालेको असहमति
मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमालेको असहमति
प्रहरी प्रसाशन विरूद्ध आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
प्रहरी प्रसाशन विरूद्ध आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ
जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ
आज घटस्थापना, घर घरमा जमरा राखिदै
आज घटस्थापना, घर घरमा जमरा राखिदै
पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गर्छु : दामोदर भण्डारी
पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गर्छु : दामोदर भण्डारी
लोगो विश्वविद्यालयको अध्यापन निजीको
लोगो विश्वविद्यालयको अध्यापन निजीको
बाहिर जति हल्ला छ त्यस्तो बिवाद युवासंघमा छैन ,अमित लामा  केन्द्रीय सचिवालय सदस्य …
बाहिर जति हल्ला छ त्यस्तो बिवाद युवासंघमा छैन ,अमित लामा केन्द्रीय सचिवालय सदस्य …
एनआरएन युरोप सहसंयोजकमा उम्मेदवारी दिने केसीको घोषणा
एनआरएन युरोप सहसंयोजकमा उम्मेदवारी दिने केसीको घोषणा
के भन्छन् जुम्लाका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार ?
के भन्छन् जुम्लाका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार ?