पूर्व राजा हेर्न पोखरामा लडाई, बलियाले मात्र देखे अरु त्यसै फर्किए (भिडियो)

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
३० पटक हेरिएको
Shares
पूर्व राजा हेर्न पोखरामा लडाई, बलियाले मात्र देखे अरु त्यसै फर्किए (भिडियो)

सारांश

  • पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आउँदा धेरै सर्मथकहरुले भेट्न त के देख्न समेत पाएनन् ।
  • पूर्व निर्धारित समय भन्दा केही ढिला आएका उनी पोखरा बिमानस्थलमा पत्रकार, हिन्दु धर्म सर्मथक, राजसंस्थाको पक्षमा वकालत गर्नेहरु, राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरु साथै सर्वसाधरणहरुको ठूलो घुइँचो थियो ।
  • बिशिष्ट कक्षबाट निस्केपछि बलियाहरु पूर्वराजाको नजिक गए ।

पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आउँदा धेरै सर्मथकहरुले भेट्न त के देख्न समेत पाएनन् । पूर्व निर्धारित समय भन्दा केही ढिला आएका उनी पोखरा बिमानस्थलमा पत्रकार, हिन्दु धर्म सर्मथक, राजसंस्थाको पक्षमा वकालत गर्नेहरु, राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरु साथै सर्वसाधरणहरुको ठूलो घुइँचो थियो । बिशिष्ट कक्षबाट निस्केपछि बलियाहरु पूर्वराजाको नजिक गए ।

कमजोर र साना ज्यान भएकाहरु पछाडी धकलिए । पत्रकारको पंक्ति ठूलो मात्रामा उपस्थित थियो तर क्यामराका साथमा उनीहरुले ज्ञानेन्द्र शाहको भिडियो र तस्बिर राम्रोसंग लिन पाएनन् । ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्न, फूल दिन, माला लगाउन लाईनमा बसेकाहरु माला चुडाएर फूल मात्र माथिबाट बर्साएका थिए । भीडमा ज्यान जोखिम बनाएर घुस्नेहरुले मात्र शाहलाई देख्न पाए अरु उपस्थितहरु भने टाढाबाट तछाड्मछाड् गर्दै बहिरिएको भिड हेरेर चित्त बुझाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता
राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता
यस्तो छ, पशुपतिनाथमा तीजको माहोल (हेर्नुहोस् १२ तस्वीरमा)
यस्तो छ, पशुपतिनाथमा तीजको माहोल (हेर्नुहोस् १२ तस्वीरमा)
यौनकर्मीसँग हुक्किएका मुख्यमन्त्री गुरुङले यस्तो राखे अचम्मको प्रस्ताव
यौनकर्मीसँग हुक्किएका मुख्यमन्त्री गुरुङले यस्तो राखे अचम्मको प्रस्ताव
सन्दीप लामिछाने पछि अर्का क्रिकेटर अन्तराष्ट्रिय लिगमा
सन्दीप लामिछाने पछि अर्का क्रिकेटर अन्तराष्ट्रिय लिगमा
अब पहिलोपटक म्यान्मारको राजधानीमा भानुभक्तको सालिक बन्ने भो
अब पहिलोपटक म्यान्मारको राजधानीमा भानुभक्तको सालिक बन्ने भो
उपनिर्वाचनको प्रस्तावले नियमित कार्यसूची प्रभावित !
उपनिर्वाचनको प्रस्तावले नियमित कार्यसूची प्रभावित !
एडिबीसँग २१ अर्ब बराबरकाे ऋण र ७० करोडकाे अनुदान सम्झौता
एडिबीसँग २१ अर्ब बराबरकाे ऋण र ७० करोडकाे अनुदान सम्झौता
स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं,  मिनेन्द्र रिजाल;
स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं, मिनेन्द्र रिजाल;
समाजवादी मोर्चाको सन्देश सभा आज हेटौंडामा
समाजवादी मोर्चाको सन्देश सभा आज हेटौंडामा
सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर
सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर

तपाईंले छुटाउनुभयो कि?