‘इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
४१ पटक हेरिएको
Shares
‘इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक’

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक भएको बताएका छन् ।
  • ओलीले देश निर्माणमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारे ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक भएको बताएका छन् । ओलीले देश निर्माणमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारे ।

नेपाल इन्जिनियर एशोसिएसनको अधिवेशनबाट विजयी भएकालाई बधाई दिंदै प्रधानमन्त्री ओलीले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्ने तयारी सरकारले गरेको बताए ।

“देश निर्माणका हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका भएका इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक छ” प्रधानमन्त्री ओलीले भने, “कोही बेरोजगार छ भन्दैमा उसलाई न्यून वेतनमा काम लगाउन पाइदैन । यो अवस्थाको अन्त्य गर्छौं ।”

प्रगतिशील इन्जिनियरस् एशोसिएसनले अध्यक्ष सहित बहुमत स्थानमा विजयी हासिल गरेकोमा बधाई दिंदै देश निर्माणको डिजाइनमा उपयोग गर्नुपर्ने बताए ।

“हामी समयलाई गाल्ने पक्षमा छैनौं” प्रधानमन्त्री ओलीले भने, “पाँच वर्षमा यसरी काम गर्छौं कि अर्को पटक दुई तिहाइ जनताले हामीलाई मत दिनेछन् ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी प्रवेश (कथा)
पार्टी प्रवेश (कथा)
रुसले युक्रेनका सैन्य जहाज कब्जा गरेपछि तनाव, नेटो र ईयू सक्रिय
रुसले युक्रेनका सैन्य जहाज कब्जा गरेपछि तनाव, नेटो र ईयू सक्रिय
प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारतबाट हुने
प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारतबाट हुने
राष्ट्रिय प्रजातन्त्र पार्टीले तोक्यो एकताकालागि ३ जना लाई जिम्मेवारी !
राष्ट्रिय प्रजातन्त्र पार्टीले तोक्यो एकताकालागि ३ जना लाई जिम्मेवारी !
अदालतमा आलमको सुनुवाइ चलिरहेका बेला रौतहटमा प्रहरी चौकीमै बम विष्फोट
अदालतमा आलमको सुनुवाइ चलिरहेका बेला रौतहटमा प्रहरी चौकीमै बम विष्फोट
चीनमा कोरोना भाइरसबाट बुधबार मात्रै २४२ जनाको मृत्यु, ४४ हजारबढी संक्रमित
चीनमा कोरोना भाइरसबाट बुधबार मात्रै २४२ जनाको मृत्यु, ४४ हजारबढी संक्रमित
घरमै बसौ सरकारलाई सघाउ
घरमै बसौ सरकारलाई सघाउ
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा
उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ: मन्त्री भट्ट
उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ: मन्त्री भट्ट
प्रम ओली किन झोक्किएर हिडे सचिवालय बैठकबाट ?

तपाईंले छुटाउनुभयो कि?