प्रम ओली किन झोक्किएर हिडे सचिवालय बैठकबाट ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २४, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • आत्मालोचनापछि नेकपाका शीर्ष तहमा रहेको असन्तुष्टि समाप्त भएको मान्यताका साथ बुधबार भएको नेकपा केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि प्रदर्शन गरेका छन्।
  • उनी बैठक जारी रहेका बेला झोँक्किएर हिँडेको सचिवालय स्रोतले बतायो।
  • प्रधामन्त्री ओली बैठकबाट उठेर गए पनि बैठक भने जारी रहेको स्रोतको भनाइ छ।

आत्मालोचनापछि नेकपाका शीर्ष तहमा रहेको असन्तुष्टि समाप्त भएको मान्यताका साथ बुधबार भएको नेकपा केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि प्रदर्शन गरेका छन्।

उनी बैठक जारी रहेका बेला झोँक्किएर हिँडेको सचिवालय स्रोतले बतायो। प्रधामन्त्री ओली बैठकबाट उठेर गए पनि बैठक भने जारी रहेको स्रोतको भनाइ छ। देशसञ्चारबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?