सुत्केरीको मृत्यु भएपछी प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सुत्केरीको मृत्यु भएपछी प्रदर्शन

सारांश

  • लहान ६ पुस।
  • चिकित्सको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै लहान को ओम गुरुकुल हेल्थ केयर अगाडि मृतकका परिवारजन तथा स्थानीयवासीले बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
  • मिर्चैया नगरपालिका की २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका परिवारजन तथा स्थानीयवासीले दोषीमाथि कारबाही माग गर्दै प्रदर्शन गरेका हुन् ।

लहान ६ पुस।चिकित्सको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै लहान को ओम गुरुकुल हेल्थ केयर अगाडि मृतकका परिवारजन तथा स्थानीयवासीले बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

मिर्चैया नगरपालिका की २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका परिवारजन तथा स्थानीयवासीले दोषीमाथि कारबाही माग गर्दै प्रदर्शन गरेका हुन् ।

शल्यक्रिया गरेर बच्चा निकाले पनि बच्चा निकाले पछी उनको अवस्थामा सुधार नआएपछी  चिकित्सकले अक्सिजन लगाएर थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरेपछि बाटैमा उनको मृत्यु भएको परिवारको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?