दोलखामा एमालेको जित निश्चित, ३० हजार भन्दा बढी मतको मतान्तर

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
५२ पटक हेरिएको
Shares
दोलखामा एमालेको जित निश्चित, ३० हजार भन्दा बढी मतको मतान्तर

सारांश

  • दोलखा, मंसिर २३ – दोलखामा एमाले उम्मेदवार पार्वत गुरुङको जित सुनिश्चित भएको छ ।
  • पछिल्लो मतपरिणाम अनुसार गुरुङले कांग्रेसका रुद्रबहादुर खड्कासँगको मतान्तर ३० हजार ७ सय ८ पुर्‍यानुभएको छ ।
  • दोलखामा एमले उम्मेदवार गुरुङको ५३ हजार ९ सय २८ मत रहेको छ भने कांग्रेसका खड्काको २३ हजार २ सय २० मत रहेको छ ।

दोलखा, मंसिर २३ – दोलखामा एमाले उम्मेदवार पार्वत गुरुङको जित सुनिश्चित भएको छ । पछिल्लो मतपरिणाम अनुसार गुरुङले कांग्रेसका रुद्रबहादुर खड्कासँगको मतान्तर ३० हजार ७ सय ८ पुर्‍यानुभएको छ ।

दोलखामा एमले उम्मेदवार गुरुङको ५३ हजार ९ सय २८ मत रहेको छ भने कांग्रेसका खड्काको २३ हजार २ सय २० मत रहेको छ । यो मतले गुरुङले फराकिलो मतान्तर सहित जित्ने पक्का भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
भारतबाट आयातीत बिजुलीको भाउ बढेको बढ्यै, पावर एक्सचेञ्ज कमिटी निस्क्रिय
भारतबाट आयातीत बिजुलीको भाउ बढेको बढ्यै, पावर एक्सचेञ्ज कमिटी निस्क्रिय
पर्यटन प्रवर्द्धनार्थ जङ्गलमा ताल निर्माण सुरु
पर्यटन प्रवर्द्धनार्थ जङ्गलमा ताल निर्माण सुरु
अध्यक्ष दाहालको प्रस्तावमाथि १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव
अध्यक्ष दाहालको प्रस्तावमाथि १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव
उत्तर कोरियाले गर्यो एकैपटक २ मिसाइल परिक्षण
उत्तर कोरियाले गर्यो एकैपटक २ मिसाइल परिक्षण
खाद्य स्वच्छतामा ध्यान नदिने पाउरोटी उद्योगमा शिलबन्दी
खाद्य स्वच्छतामा ध्यान नदिने पाउरोटी उद्योगमा शिलबन्दी
बलात्कार कसुरमा साढे नौ वर्ष कैद
बलात्कार कसुरमा साढे नौ वर्ष कैद
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन
प्रदेशिहरूकाे वेदना बाेकेकाे गित ‘नेपाल जाने साईलो दाई’ रिलिज
प्रदेशिहरूकाे वेदना बाेकेकाे गित ‘नेपाल जाने साईलो दाई’ रिलिज
विश्व क्रिकेट लिगमा आज नेपाल र नामिविया भिड्ने
विश्व क्रिकेट लिगमा आज नेपाल र नामिविया भिड्ने