भ्रष्टाचारको आरोपमा इरानका व्यापारी बाकेरीलाई फाँसी

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
भ्रष्टाचारको आरोपमा इरानका व्यापारी बाकेरीलाई फाँसी

सारांश

  • काठमाडौं ।
  •  इरानका व्यापारी हामिद रजा बाकेरीलाई भ्रष्टाचारको आरोपमा फाँसीको सजाय दिइएको छ ।
  • बाकेरीलाई भ्रष्टाचार र इन्धन तस्करीको आरोपमा फाँसीको सजायँ दिइएको हो ।

काठमाडौं । इरानका व्यापारी हामिद रजा बाकेरीलाई भ्रष्टाचारको आरोपमा फाँसीको सजाय दिइएको छ । बाकेरीलाई भ्रष्टाचार र इन्धन तस्करीको आरोपमा फाँसीको सजायँ दिइएको हो ।

इरानमा यसै वर्ष सुरु भएको भ्रष्टाचार विरोधी अभियान अन्तर्गत फाँसीको सजाय पाउने हामिद रजा बाकेरी तेस्रो उद्योगपति हुन् । उनले नक्कली कागजात पेश गरेर सरकारी बैंकबाट ऋण लिएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो ।

बाकेरी भ्रष्टाचारको आरोपमा सन् २०१४ मा पक्राउ परेका थिए । उनीमाथि लगाइएको आरोप अलकत्रा खरिदसँग समेत जोडिएको थियो । यसअघि सन् २००७ मा समेत तस्करीको आरोपमा उनलाई पक्राउ गरिएको थियो । त्यतिबेला भने उनी रिहा हुन सफल भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानको एक रेस्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते
जापानको एक रेस्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते
“प्रधानन्यायाधीशलाई बिदामा बस्ने वा राजीनामा दिनुको विकल्प छैन”
“प्रधानन्यायाधीशलाई बिदामा बस्ने वा राजीनामा दिनुको विकल्प छैन”
न्यायाधीश दीपकराज जोशी सोमवारसम्म बिदामा
न्यायाधीश दीपकराज जोशी सोमवारसम्म बिदामा
विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड
विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड
पोखराको फोहर पुनः लामेआहालमा विसर्जन
पोखराको फोहर पुनः लामेआहालमा विसर्जन
नेता अधिकारीलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिने
नेता अधिकारीलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिने
अब मोबाइलबाटै सबै गन्तव्यको टिकट काट्न सकिने
अब मोबाइलबाटै सबै गन्तव्यको टिकट काट्न सकिने
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
​प्रधानमन्त्री ओली काठमाडौंमा
​प्रधानमन्त्री ओली काठमाडौंमा
 पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने
 पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

तपाईंले छुटाउनुभयो कि?