“प्रधानन्यायाधीशलाई बिदामा बस्ने वा राजीनामा दिनुको विकल्प छैन”

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
१७
|
२६ पटक हेरिएको
Shares
“प्रधानन्यायाधीशलाई बिदामा बस्ने वा राजीनामा दिनुको विकल्प छैन”

सारांश

  • काठमाडौं, २७ पुस ।
  • वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले प्रधानन्यायाधीश गोपाल पराजुलीका सामु बिदामा बस्ने वा पदबाट राजीनामा दिनेबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन् ।
  • शिखरन्युजसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता भट्टराईले यी दुईमध्ये एउटा विकल्प रोजेर प्रधानन्यायाधीशले पदीय मर्यादा कायम गर्नुपर्ने बताए ।

काठमाडौं, २७ पुस । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले प्रधानन्यायाधीश गोपाल पराजुलीका सामु बिदामा बस्ने वा पदबाट राजीनामा दिनेबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन् । शिखरन्युजसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता भट्टराईले यी दुईमध्ये एउटा विकल्प रोजेर प्रधानन्यायाधीशले पदीय मर्यादा कायम गर्नुपर्ने बताए ।

“फैसला प्रधानन्यायाधीशको निजी सचिवालयमा पुगेको छ”, वरिष्ठ अधिवक्ता भट्टराईले जोडे, “प्रधानन्यायाधीश जिम्मेवार हुनैपर्छ । उहाँले बिदामा बस्ने वा राजीनामा दिने ? एउटा रोजेर पदीय मर्यादा कायम गर्नपर्छ ।” प्रधानन्यायाधीश शर्मा न्यायालयमा रहेर कामलाई निरन्तरता दिएमा पदीय मर्यादा वा सर्वोच्चको गरिमा कायम नरहने उनले बताए ।

वरिष्ठ अधिवक्ता भट्टराईले उक्त मुद्दा अब अर्को कुनै इजलाशमा जान सक्ने बताए । उनले थपे, “त्यही इजलाशमा जाँदैन । त्यो पनि प्रधानन्यायाधीशले तोक्ने हो । आफ्नै मुद्दा आफै तोक्न नमिल्ने भएका कारण यदि प्रधानन्यायाधीशले म बिदामा बसेर तोक्ने हो भनेर भन्नुभयो भने त्योभन्दा राम्रो विकल्प अरु हुँदैन ।” प्रधानन्यायाधीशले मेरा सबै प्रमाणहरु सत्य छन भन्ने हो भने म स्वतन्त्र छानबिनलाई प्रभावित गर्दैन र म अलग्गै बस्छु भन्नुभयो भने पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको गरिमा कायम हुने भट्टराईले बताए ।

प्रतिक्रिया

17 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    Laajko Taaj .

    Comment Author

    Jhapali Saurat

    Good

    Comment Author

    Rina Khhatri

    Arkalai naramro garnelai afailai naramro huncha

    Comment Author

    Jivan Shrestha

    Aafanti lai malamal banaihalyo

    Comment Author

    Shyam Khanal

    सरि मलाई फेस नि मन परेन

    Comment Author

    Januka Baral Guragain

    Tit for tat?

    Comment Author

    Pramod Koirala

    सय पत्त्री माला निकाल्दा राम्रो हुने थियो

    Comment Author

    Kul Bahadur Magar

    Parajulilai matta hoina niukti garne mahodayaharulao pani chhanbinko gherama lyai parajuli doshi thahare uniharulai pani karbahi bhaya uttam.

    Comment Author

    Kãrki Inđŕä

    Yo bhut lai yo fb ma hernu xain plz.kira parera mari jahosh volinai.

    Comment Author

    Drona Khanal

    दलाल रजिनामा दे!अनि सम्पती को जछ बुज गर

    Comment Author

    Durga Adhikari

    Parajuli ba lai aba purani nagarikta diyera India pathaunu.

    Comment Author

    Shyam Shrestha

    Yo daka lai tyasai tyasai chhodnu thok hudai .yo bhaidhanik daka ho.

    Comment Author

    Kishor Shrestha

    देश छोडेर जा ।।

    Comment Author

    Satya Shakya

    राजिनामा मात्र दिएर कहाँ पुग्छ, जब slc नै फेल प्रमानित भएपछी निजको अन्य प्रमाणपत्र लगायेत पद समेत खारेज गर्नु पर्छ।

    Comment Author

    Bhupal Bista

    Lajniti vo dr.

    Comment Author

    Mangara Mahato

    Kina parajuli marta aru pani chhanbin hunu parchha mathi dekhi tala samma kharej hunu parchha

    Comment Author

    Rai Man

    Khusi lageyo aafai le khalto khanera aafai purinchhu bhanne samma thaha nahune bingo prdhan niyadhis lai dinu ra paunu parne yo bhanda thulo puraskar ke huna sakchha.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 17
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?