वीरगञ्जमा विद्याथीहरु आन्दोलित

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
वीरगञ्जमा विद्याथीहरु आन्दोलित

सारांश

  • वीरगन्ज, ९ पुस ।
  • वीरगञ्ज महानगरपालिकाका आठवटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको सरुवाको विषयलाई विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन ।
  • महानगरपालिकाले राजनीतिक उद्देश्यका साथ प्रधानाध्यापकहरुको सरुवा गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन ।

वीरगन्ज, ९ पुस । वीरगञ्ज महानगरपालिकाका आठवटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको सरुवाको विषयलाई विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन । महानगरपालिकाले राजनीतिक उद्देश्यका साथ प्रधानाध्यापकहरुको सरुवा गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन ।

शिक्षक संगठनहरुले दुई दिनका लागि महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरुको पठनपाठन ठप्प पारेका छन् । वीरगञ्ज महानगरपालिकाले सरुवाको निर्णय कुनैपनि हालतमा फिर्ता नलिने जनाएको छ ।

महानगरपालिका प्रमुख विजय सरावगीले शैक्षिक अवस्था तहसनहस पारेको, अंग्रेजी माध्यमको नाममा अभिभावकसँग चर्को शुःल्क असुल्दै आएको, विद्यालयलाई राजनीतिक अखडा बनाएको तथा माफियातन्त्र लाद्न खोजेकाले शुद्धीकरण अभियानअन्तर्गत सरुवा गरिएकोे दाबी गरे । महानगरभित्र २० हजार १ सय ८५ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्यनरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल विद्यार्थी संघमा वैधानिक संकट, केन्द्रीय कार्यसमिति भंग हुँदै
नेपाल विद्यार्थी संघमा वैधानिक संकट, केन्द्रीय कार्यसमिति भंग हुँदै
जनप्रतिनिधिका एक वर्ष: देखाएर भन्न सक्ने कुनै उपलब्धि छैन !
जनप्रतिनिधिका एक वर्ष: देखाएर भन्न सक्ने कुनै उपलब्धि छैन !
लेखनाथ नगरपालिका गठन गर्न माग गर्दै सघर्ष समिती गठन
नेपालमा २० फन्का लगाएर कतार एअरवेजको विमान बंगलादेश डाइभर्ट
नेपालमा २० फन्का लगाएर कतार एअरवेजको विमान बंगलादेश डाइभर्ट
राजमार्ग बन्द गरे आधा घण्टाभित्र खुलाउने गृहमन्त्री शर्माको उद्घोष
राजमार्ग बन्द गरे आधा घण्टाभित्र खुलाउने गृहमन्त्री शर्माको उद्घोष
चर्चित रिलायटी शो द भोइस अफ नेपालको पहिलो बिजेता बने सिडि विजय अधिकारी
चर्चित रिलायटी शो द भोइस अफ नेपालको पहिलो बिजेता बने सिडि विजय अधिकारी
सुर्खेतबाट हुम्लाका लागि उडेको कार्गो जहाज सम्पर्कविहिन
सुर्खेतबाट हुम्लाका लागि उडेको कार्गो जहाज सम्पर्कविहिन
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रवार विश्वासको मत लिनुहुने
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रवार विश्वासको मत लिनुहुने
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
काठमाडौं महानगरमा विद्यासुन्दरलाई झण्डै ९ हजारको अग्रता
काठमाडौं महानगरमा विद्यासुन्दरलाई झण्डै ९ हजारको अग्रता

तपाईंले छुटाउनुभयो कि?