धनुषामा करेन्ट लागेर २ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
३६ पटक हेरिएको
Shares
धनुषामा करेन्ट लागेर २ जनाको मृत्यु

सारांश

  • अस्बिन खड्का,जनकपुर , २२ जेठ ।
  •   धनुषामा करेन्ट लागेर २ जनाकाे मृत्यु भएकाे छ ।
  • जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार  जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका साहका छोराहरु २६ वर्षीय सुरेन्द्र साह र २४ वर्षीय वीरेन्द्र साहको करेन्ट लागेर मृत्यु भएको हाे।

अस्बिन खड्का,जनकपुर , २२ जेठ ।  धनुषामा करेन्ट लागेर २ जनाकाे मृत्यु भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार  जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका साहका छोराहरु २६ वर्षीय सुरेन्द्र साह र २४ वर्षीय वीरेन्द्र साहको करेन्ट लागेर मृत्यु भएको हाे।

मृत्यु हुने दुवैजना दाजुभाइ रहेको बताइएको छ।
सोमबार साँझ आफ्नै घरमा बिजुलीका सामग्री मर्मत गरिरहेको बेला उनीहरुलाई करेन्ट लागेको थियो। करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

मृतकका शवलाई अहिले परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए
दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए
एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन
एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन
बालेन शाहसँग तत्काल जरिवाना असुल नगर्न सर्वोच्च अदालतद्वारा आदेश जारी
बालेन शाहसँग तत्काल जरिवाना असुल नगर्न सर्वोच्च अदालतद्वारा आदेश जारी
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य
अचारसंहिता उल्लंघन गर्नेलाई जनताले पाठ सिकाउने: नेता कोइराला
अचारसंहिता उल्लंघन गर्नेलाई जनताले पाठ सिकाउने: नेता कोइराला
नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार तय !हेर्नुहोस को कहाँ बाट लड्दै छन   (सूचीसहित)
नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार तय !हेर्नुहोस को कहाँ बाट लड्दै छन (सूचीसहित)
मधेश र मधेशी जनताको नाममा गद्धारी गर्ने उपेन्द्र र राजेन्द्रहरु हुन : नेता चौधरी
मधेश र मधेशी जनताको नाममा गद्धारी गर्ने उपेन्द्र र राजेन्द्रहरु हुन : नेता चौधरी
राजीनामापछि बाँस्कोटाले बोले : नैतिकताको आधारमा राजीनामा दिएँ
राजीनामापछि बाँस्कोटाले बोले : नैतिकताको आधारमा राजीनामा दिएँ
काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अघि बढ्छौँः माधव नेपाल
काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अघि बढ्छौँः माधव नेपाल
प्रि ओपन सेसन अपडेटः ९.७४ अंक बढ्यो नेप्से
प्रि ओपन सेसन अपडेटः ९.७४ अंक बढ्यो नेप्से

तपाईंले छुटाउनुभयो कि?