विश्वकप छनोटको उपाधि नेदरल्याण्डको पोल्टामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १७, २०७६
|
|
४० पटक हेरिएको
Shares
विश्वकप छनोटको उपाधि नेदरल्याण्डको पोल्टामा

सारांश

  • काठमाडौं ।
  • टी–ट्वान्टी विश्वकप छनोटको उपाधि नेदरल्याण्डले उचालेको छ ।
  • शनिबार राति भएको खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै नेदरल्याण्डले उपाधि उचालेको हो ।

काठमाडौं । टी–ट्वान्टी विश्वकप छनोटको उपाधि नेदरल्याण्डले उचालेको छ । शनिबार राति भएको खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै नेदरल्याण्डले उपाधि उचालेको हो । १ सय २९ रनको लक्ष्य नेदरल्याण्डले ६ बल बाँकी छदाँ मात्र ३ विकेट गुमाएर पुरा गर्यो । वेन कुपरले सर्वा्धिक ४१ रन बनाएको ईनिङ्समा रेयान दस डोसेथले नकआउट ३४ रन बनाए । त्यस्तै कोलिन एकरम्यानले अविजित २९ रनको योगदान दिए ।

सुरुवाती ब्याटिङ गरेको पपुवा न्युगिनीले ८ विकेटको क्षतीमा १ सय २८ रन बनाएको थियो । लिगा सिकाले सर्वा्धिक ३९ रन बनाएको ईनिङ्समा सिसीले २९ तथा जासन किलाले नटआउट २७ रन बनाए । अन्यले दोहरो अंकको स्कोर छुन सकेनन् । नेदरल्याण्डका ब्रेनडन ग्लोभरले सर्वा्धिक ३ विकेट लिए ।

पीएनजीले नामिबिया र नेदरल्याण्डले आयरल्याण्डलाई हराउँदै फाईनल यात्रा तय गरेका थिए । दुबईमा भएको ग्लोबल छनोट अन्तर्गत नेदरल्याण्ड आयरल्याण्ड, पीएनजी र नामिबियाले अर्को बर्ष हुने विश्वकपमा स्थान बनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाइडबडीमा थप अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी
वाइडबडीमा थप अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी
रेडियो सम्पदा ९०.५ मेगाहर्जद्वारा समाजसेवी मन्जु खाँड सम्मानित
रेडियो सम्पदा ९०.५ मेगाहर्जद्वारा समाजसेवी मन्जु खाँड सम्मानित
विष्णु पौडेलको दाबी : सरकारको काम उत्साहजनक
विष्णु पौडेलको दाबी : सरकारको काम उत्साहजनक
तरकारी एवं पशुपालनबाट मनग्य आम्दानी
तरकारी एवं पशुपालनबाट मनग्य आम्दानी
एमालेको सेन्चुरी क्रस्, पहिलो पार्टी बन्ने निस्चित  ।
एमालेको सेन्चुरी क्रस्, पहिलो पार्टी बन्ने निस्चित ।
फागुन २८ गते शुक्रवारको राशिफल यस्तो छ
फागुन २८ गते शुक्रवारको राशिफल यस्तो छ
कांग्रेसले बनाउने छाया सरकारमा विनोद चौधरी अर्थमन्त्रीका दाबेदार
कांग्रेसले बनाउने छाया सरकारमा विनोद चौधरी अर्थमन्त्रीका दाबेदार
प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको कुनै मनसाय:कानूनमन्त्री
प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको कुनै मनसाय:कानूनमन्त्री
पाइप लाइन विस्तार गर्दा पाँच हजार रुख काट्नुपर्ने !
पाइप लाइन विस्तार गर्दा पाँच हजार रुख काट्नुपर्ने !
दोस्रोपटक याैन सम्पर्क गर्न नमानेपछि प्रेमिले गरे प्रेमिकाकाे हत्या
दोस्रोपटक याैन सम्पर्क गर्न नमानेपछि प्रेमिले गरे प्रेमिकाकाे हत्या