जङ्गली जनावर सिकार गर्ने राखिएको बमगोला विस्फोट हुदाँ गाई घाइते ।।

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०७५
|
|
३६ पटक हेरिएको
Shares
जङ्गली जनावर सिकार गर्ने राखिएको बमगोला विस्फोट हुदाँ गाई घाइते ।।

सारांश

  • माधव बेल्वासे कपिलवस्तु (चन्द्रौटा) पुष ११ जङ्गली जनावर सिकारीको लागी राखीएको बमगोला विस्फोट हुदाँ गाई घाईते भएको छ ।
  • कपिलवस्तुको शिवराज न.
  • पा.

माधव बेल्वासे
कपिलवस्तु (चन्द्रौटा) पुष ११
जङ्गली जनावर सिकारीको लागी राखीएको बमगोला विस्फोट हुदाँ गाई घाईते भएको छ । कपिलवस्तुको शिवराज न.पा.३, भितरिया गाउँ देखि उत्तरतर्फ जङ्गलमा चर्ना गएको बेला गाई घाइते भएको स्थानियले जनाएका छन ।  घाइते गाई दिउसो जङ्गल चर्ना गएको बेला मिसाइल तथा बरान प्रयोग गरिएर बनाइएको बम गोला गाईले खाने क्रममा विस्फोट हुदाँ घाइते भएको हो । कपिलवस्तुमा पछिल्लो समयमा जङ्गलमा बँदेल, हरिण लगायत अन्य जङ्गली जनावरहरूको चोरी सिकारी गर्ने सक्रिय भएका छन ।
स्थानिय संकर भण्डारीको गाई घाइते भएपछि स्थानियहरुले सिकार गर्नेहरुलाई कारवार्ही गर्न माग माग गरेका छन । जंगलको नजिकै रहेको भितिरिया गाँउका स्थानियहरु अहिले त्रासमा रहेका छन ।
गाई बेलुका करिब ६ बजेतिर घाइते अवस्थामा घर आएको शंकर भण्डारीले बताए । अहिले गाई मात्रै घाइते भयो भोली स्थानिय नागरिकले नै अकालमै ज्यान जान सक्ने सम्भावन रहेको भण्डारीले जनाए । जङ्गल घाँस, दाउरा र गोठाला गर्न गएको बेला जोखिम वढेपछी स्थानियहरु त्रासित भएका हुन । जंगलि जनावर चोरी सिकारी गर्नेलाई समयमै पत्ता लागाई कारवाही गरिनुपर्ने स्थानियहरुको माग रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रञ्जु दर्शनाले खानेपानी मन्त्री बिनालाई अख्तियारमा उजुरी : ‘चरित्र हत्या गर्न खोजेको’ मन्त्रीको स्पष्टोक्ति
रञ्जु दर्शनाले खानेपानी मन्त्री बिनालाई अख्तियारमा उजुरी : ‘चरित्र हत्या गर्न खोजेको’ मन्त्रीको स्पष्टोक्ति
प्रेमीले धोका दिएपछि प्रेमिकाले यसरी बदला लिइन्
प्रेमीले धोका दिएपछि प्रेमिकाले यसरी बदला लिइन्
त्रिशूली नदीको कटानले त्रिदेशीय सडक मार्ग अवरुद्ध, बस्तीहरू जोखिममा
त्रिशूली नदीको कटानले त्रिदेशीय सडक मार्ग अवरुद्ध, बस्तीहरू जोखिममा
ससुराले बुहारीलाई बोक्सी भन्दै डाम्न खोजेपछि
ससुराले बुहारीलाई बोक्सी भन्दै डाम्न खोजेपछि
गोमन सर्पले डसेर एक बालिकाको मृत्यु
गोमन सर्पले डसेर एक बालिकाको मृत्यु
असार २५ गते सम्ममा कर तिर्न सरकारको अनुरोध
असार २५ गते सम्ममा कर तिर्न सरकारको अनुरोध
दाङका दर्शकलाई ज्योति मगरको उही मुलाको सिन्की उही मुलाको चाना
दाङका दर्शकलाई ज्योति मगरको उही मुलाको सिन्की उही मुलाको चाना
मतदान गरेर घर फर्किंदै गर्दा मृत्युु
मतदान गरेर घर फर्किंदै गर्दा मृत्युु
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा नियमित उडान सुरु गर्दै,  यस्तो छ भाडादर
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा नियमित उडान सुरु गर्दै, यस्तो छ भाडादर
कार्तिक आर्यन र सारा अली खानको ब्रेकअप,यस्तो छ कारण ?
कार्तिक आर्यन र सारा अली खानको ब्रेकअप,यस्तो छ कारण ?

तपाईंले छुटाउनुभयो कि?