सावधान खुट्टा फट्याउन पाइदैन है

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १६, २०७५
|
|
४३ पटक हेरिएको
Shares
सावधान खुट्टा फट्याउन पाइदैन है

सारांश

  • नेपालमा सार्वजनिक सवारी त्यती ब्यवस्थित छैन ।
  • तर केहि सुधारका प्रयासहरु नभएका होइनन् पनि ।
  • महिला र बृद्धबृद्धाका लागि आरक्षण र लाइनमा बसेर सवारीसाधन चढ्नु वा ओर्लनु पर्ने जस्ता केही सुधार पनि निरन्तर भइरहेको छ ।

नेपालमा सार्वजनिक सवारी त्यती ब्यवस्थित छैन । तर केहि सुधारका प्रयासहरु नभएका होइनन् पनि । महिला र बृद्धबृद्धाका लागि आरक्षण र लाइनमा बसेर सवारीसाधन चढ्नु वा ओर्लनु पर्ने जस्ता केही सुधार पनि निरन्तर भइरहेको छ । उता, स्पेनको राजधानी मड्रिडमा नेपालको भन्दा केहि भिन्न सार्वजनिक यातायात अनुशासन रहेको छ । स्पेनको यातायात विभागले मड्रिडमा त्यस्ता पुरुष यात्री विरुद्ध विशेष कारवाही अभियान नै चलाएको छ, जसले सार्वजनिक सवारीमा यात्रा गर्दा खुट्टा फैलाएर सिटको प्रयोग गर्दछन् ।

मड्रिडमा बस सेवा प्रदायक इम्प्रेसा म्यूनिसिपल डे ट्रान्सपोर्टेस ‘इएमटी’ले सार्वजनिक सवारीमा नयाँ संकेतहरु लगाएको छ, जसमा पुरुषलाई सिटमा खुट्टा फैलाएर बस्न प्रतिबन्धित रहेको सन्देशहरु लेखिएका छन् । इएमटीका अनुसार यी संकेतहरुको उद्देश्य पुरुष यात्रीलाई बसमा यात्रा गर्दा अन्य यात्रीको ख्याल राख्न र खुट्टा फैलाएर नबस्न सचेत गराउनु रहेको छ । यस्तै प्रकारको अभियान मड्रिड शहरको मेट्रो प्रणालीमा पनि लागू गरिएको छ । मड्रिडमा महिलाहरुको एक समुह यो अभियानमा सक्रिय छ । उनीहरुको मुख्य माग नै पुरुष यात्रुले सार्वजनिक सवारीको सिट प्रयोग गर्दा खुट्टा पैmलाएर बस्न नहुने नियमको कार्यान्वयन गर्नु हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र प्रचण्डले पालैपालो भेट्दै चिनियाँ विदेशमन्त्री
ओली र प्रचण्डले पालैपालो भेट्दै चिनियाँ विदेशमन्त्री
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा
सीमा क्षेत्रमा बढ्दै कुखुरा तस्करी : भारतीय सेतो अण्डामा कडाइ
सीमा क्षेत्रमा बढ्दै कुखुरा तस्करी : भारतीय सेतो अण्डामा कडाइ
चिसोबाट बच्न शतर्कता अपनाउन अनुरोध
चिसोबाट बच्न शतर्कता अपनाउन अनुरोध
राष्ट्रियसभाको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
रवि जोगाउने प्रधानमन्त्रीको दाउ, कांग्रेस भन्छ- गठबन्धनमै गडबडी हुनसक्छ
रवि जोगाउने प्रधानमन्त्रीको दाउ, कांग्रेस भन्छ- गठबन्धनमै गडबडी हुनसक्छ
बिधुत लाइन काट्दा रु एक करोड उठ्यो
बिधुत लाइन काट्दा रु एक करोड उठ्यो
‘प्राइभेट’ नम्बरबाट बेलुका–बेलुका फोनः माओवादी नेतालाई गोली हानेर मार्ने धम्की
‘प्राइभेट’ नम्बरबाट बेलुका–बेलुका फोनः माओवादी नेतालाई गोली हानेर मार्ने धम्की
प्रदेशका सांसदहरुलाई संघीय राजधानी नै प्यारो
प्रदेशका सांसदहरुलाई संघीय राजधानी नै प्यारो
सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण  : सभामुख गौतम
सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : सभामुख गौतम