ग्लोबल आईएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
सारांश
- काठमाडौं, १२ पुस ।
- ग्लोबल आईएमई बैंक लिमिटेडको १६ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
- ग्लोबल आईएमइ बैंक लिमिटेडको १२ औं वार्षिक साधारण सभा पुस २७ गते, बिहान १० बजे, नक्साल ब्याङ्क्वेटमा हुने भएको छ ।
काठमाडौं, १२ पुस । ग्लोबल आईएमई बैंक लिमिटेडको १६ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
ग्लोबल आईएमइ बैंक लिमिटेडको १२ औं वार्षिक साधारण सभा पुस २७ गते, बिहान १० बजे, नक्साल ब्याङ्क्वेटमा हुने भएको छ । जसका लागि कम्पनीले बुक क्लोज पुस १३ गते बन्द गर्ने भएको छ ।
सभामा कम्पनीले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । लाभांशका लागि पुस १२ सम्म कायम शेयरधनीले मात्र पाउने छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया