दुवईमा नेपाली दम्पत्ति मृत्यु प्रकरण : श्रीमतीको हत्यापछि आत्महत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २१, २०७४
|
|
२५ पटक हेरिएको
Shares
दुवईमा नेपाली दम्पत्ति मृत्यु प्रकरण : श्रीमतीको हत्यापछि आत्महत्या

सारांश

  • पोखरा ।
  • युएईको दुवईमा दुई हप्ता अघि भएको नेपाली दम्पत्तिको हत्या प्रकरणमा श्रीमान् आफै संलग्न भएको खुलेको छ ।
  • श्रीमती कल्पना सापकोटाको हत्या गरेर पर्शुराम सापकोटाले झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको दुवई प्रहरीले जनाएको छ ।

पोखरा । युएईको दुवईमा दुई हप्ता अघि भएको नेपाली दम्पत्तिको हत्या प्रकरणमा श्रीमान् आफै संलग्न भएको खुलेको छ । श्रीमती कल्पना सापकोटाको हत्या गरेर पर्शुराम सापकोटाले झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको दुवई प्रहरीले जनाएको छ ।

श्रीमतीको घाँटी थिचेर चक्कु प्रहार गरी हत्या गरेपछि आफूले पनि झुण्डिएर आत्महत्या गरेको दुवई प्रहरीलाई उधृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ ।  डेरादुवई स्थित अल बराह क्षेत्रमा बस्दै आएका चितवनको रत्ननगर बछौलीका पर्शुराम र उहाँकी श्रीमती कल्पना सापकोटा गएको भदौ १० गते शनिबार आफ्नै कोठामा मृत अवस्थामा भेटिएका थिए ।

एउटै घरमा बसेकाहरुको भनाइ अनुसार पर्शुराम र कल्पना दिनहुँ झगडा गर्ने, आपसमा कुटपिटमा उत्रिने  गरेका थिए । कल्पना ३ वर्ष अघि युएई आउनु भएको हो । कल्पनाले नै भिसाको व्यवस्था मिलाएपछि पर्शुराम यहाँ आउनु भएको थियो । कल्पना दुवई मलमा रहेको अलसाया कम्पनीको  चिजकेक फ्याक्ट्री रेष्टुराँमा काम गर्नुहुन्थ्यो । पर्शुराम होटलमा सहयोगीका रुपमा काम गर्नुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यानडा जान रोकिएका उपकुलपति प्राडा कोइरालामाथि आरोपहरु थपिँदै
क्यानडा जान रोकिएका उपकुलपति प्राडा कोइरालामाथि आरोपहरु थपिँदै
निर्मलाका साथीले लेखिन् प्रधानमन्त्री ओलीलार्इ मार्मिक पत्र !
इंगल्याण्ड र न्यूजिल्याण्डको खेल ड्र, सुपर ओभरबाट विजेता छनौट हुने
इंगल्याण्ड र न्यूजिल्याण्डको खेल ड्र, सुपर ओभरबाट विजेता छनौट हुने
विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास
विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास
चिनी पकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद , दुई महिला पक्राउ.
चिनी पकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद , दुई महिला पक्राउ.
मेघा लुब्रिकेन्टसले कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण गराउने !
मेघा लुब्रिकेन्टसले कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण गराउने !
काभ्रेका सबै सिटमा बामपन्थीको पकड
काभ्रेका सबै सिटमा बामपन्थीको पकड
पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
शिल्पा सेट्टीलाई घ्यु नभई नहुने, आलु खानु हुन्न भन्नेलाई झापड
शिल्पा सेट्टीलाई घ्यु नभई नहुने, आलु खानु हुन्न भन्नेलाई झापड

तपाईंले छुटाउनुभयो कि?