भूइँचालोको त्रास : चार वर्ष पुग्दैछ, फेरि तर्सायो

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ११, २०७६
|
|
२९ पटक हेरिएको
Shares
भूइँचालोको त्रास : चार वर्ष पुग्दैछ, फेरि तर्सायो

सारांश

  • काठमाडौं ।
  • बिनाशकारी भुकम्प गएको भोलि अर्थात वैशाख १२ गते चार वर्ष पुग्दैछ ।
  • भूकम्पले भत्काएका कतिपय संरचना ठडिन बाँकी छन् ।

काठमाडौं । बिनाशकारी भुकम्प गएको भोलि अर्थात वैशाख १२ गते चार वर्ष पुग्दैछ । भूकम्पले भत्काएका कतिपय संरचना ठडिन बाँकी छन् । वैशाख ११ बुधबार बिहानै धादिङ केन्द्रविन्दु भएर दुईवटा भुकम्प गएका छन् ।

भुकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ रिक्टरस्केलको भूकम्प गएको थियो । त्यस लगत्तै बिहान ६ बजेर ४० बजे जाँदा रिक्टरस्केलको भूकम्प गएको हो । दुवै भूकम्पको केन्द्रविन्दु धादिङ रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

चार वर्ष अघिको भूकम्प सम्झाउने गरी जमिन हल्लाएपछि काठमाडौंबासी त्रसित रहेका छन् । बिहानै काठमाडौंबासी सडकमा निस्केका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?