मोफसल

२० वर्षदेखि ओडारमै बस्छन् रूपसिंह चेपाङ

काठमाडौं, ८ फागुन- राप्ती चितवन, रूपसिंह चेपाङ। उमेर ७६ वर्ष। आफ्नो नाममा जग्गा शून्य। २० वर्षदेखि ओढारवासी।चितवनको राप्ती नगरपालिका- १३, युर्तीस्थित…