परिसरमा पोखरेलको पदबहाली

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २९, २०७४
|
|
३५ पटक हेरिएको
Shares
परिसरमा पोखरेलको पदबहाली

सारांश

  • काठमाडौँ, २९ माघ,महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुखका रुपमा वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आजदेखि कार्यभार सम्हाल्नुभएको छ ।
  • प्रहरी प्रधान कार्यालयले यसअघिका परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकको आइतबार सरुवा गर्दै उहाँको ठाउँमा पोखरेललाई ल्याएको थियो ।
  • आजदेखि परिसरमा हाजिर गरेको र कानूनको कार्यान्वयनलाई आफूले प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो ।

काठमाडौँ, २९ माघ,महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुखका रुपमा वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आजदेखि कार्यभार सम्हाल्नुभएको छ ।

प्रहरी प्रधान कार्यालयले यसअघिका परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकको आइतबार सरुवा गर्दै उहाँको ठाउँमा पोखरेललाई ल्याएको थियो ।

आजदेखि परिसरमा हाजिर गरेको र कानूनको कार्यान्वयनलाई आफूले प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो । शान्ति सुव्यवस्था कायम गरी राजधानीवासीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफूले सक्दो पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Kyacee SB

    chahema within 1 hour ktm ko purai niyatran huna sak xa

    Comment Author

    Maya Chettri

    अत्तिएको देखेरै अनुमान लगाउन सकिन्छ को सही को गलत । प्रकाश अर्याल भन्ने पापी आत्मालाई पाप अवश्य लाग्नेछ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिफा विश्वकप-२०१८: कुन देशकाे खेल कुन रंगशालामा ? यस्ता छन खेलहुने रंगशालाहरू !
फिफा विश्वकप-२०१८: कुन देशकाे खेल कुन रंगशालामा ? यस्ता छन खेलहुने रंगशालाहरू !
बाँकेमा बन्धक बनाएर जग्गा कीर्ते, अधिकृतसहित ८ कर्मचारी समातिए
बाँकेमा बन्धक बनाएर जग्गा कीर्ते, अधिकृतसहित ८ कर्मचारी समातिए
काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी
काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी
नेपाल र युएईबीच सहकार्यका लागि गृहमन्त्री र युएईका राजदूत भेटवार्ता
नेपाल र युएईबीच सहकार्यका लागि गृहमन्त्री र युएईका राजदूत भेटवार्ता
ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, चालक फरार
कांग्रेसले एक दर्जन सिट पनि जित्न सक्दैन: गुरुङ
कांग्रेसले एक दर्जन सिट पनि जित्न सक्दैन: गुरुङ
अखिलका अध्यक्ष महरको आरोप : गगन थापामाथि भ्रष्टाचारको आरोप छ, छानबिन हुनुपर्छ (भिडियोसहित)
अखिलका अध्यक्ष महरको आरोप : गगन थापामाथि भ्रष्टाचारको आरोप छ, छानबिन हुनुपर्छ (भिडियोसहित)
विश्वासको मत मागे मुख्यमन्त्री कार्कीले
विश्वासको मत मागे मुख्यमन्त्री कार्कीले
आजको मौसम पूर्वानुमान
आजको मौसम पूर्वानुमान
यार्सागुम्बा सहित पक्राउ
यार्सागुम्बा सहित पक्राउ