खड्कालाई उपचारको लागि दिल्ली लगियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
खड्कालाई उपचारको लागि दिल्ली लगियो

सारांश

  • काठमाडौं, ६ फागुन ।
  • नेपाली काँग्रेका नेता खुमबहादुर खड्कालाई थप उपचारको लागि आइतबार दिल्ली लगिएको छ ।
  • मृगौलामा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना गराइएका खड्कालाई उपचारको लागि दिल्ली लगिएको हो ।

काठमाडौं, ६ फागुन । नेपाली काँग्रेका नेता खुमबहादुर खड्कालाई थप उपचारको लागि आइतबार दिल्ली लगिएको छ । मृगौलामा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना गराइएका खड्कालाई उपचारको लागि दिल्ली लगिएको हो ।

नर्भिकका चिकित्सकहरूले नेता खड्काको स्वास्थ्यमा सुधार आएको बताए पनि उनलाई फ्लोअप उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल लगिएको हो ।

पूर्वगृहमन्त्री समेत रहेका खड्कालाई आइतबार बिहान ११ः४० बजे नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली लगिएको बताइएको छ ।

चार वर्षअघि नेता खड्काको दिल्लीबाटै मृगौला प्रत्यारोपन गरिएको थियो । खड्काको स्वास्थ्य अवस्था बुझ्न काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला अस्पताल पुगेका थिए ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Hiranya Bhattarai

    धेरै पहिला नै मर्नु पर्ने। अझै जिउदै छ???

    Comment Author

    Prabhat Kiran

    याे भ्रस्टचारि मरे त खुसि लाग्थ्यो

    Comment Author

    Prasant Shrestha

    Mereko vaye good hunthyo

    Comment Author

    Sanam Raee

    ढिल्लि लग कि स्वर्ग हाम्लाइ केको मत्लब यो भ्रष्टाचारी को

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?