पूर्वमन्त्री खड्कालाई उपचारका लागि दिल्ली लगिँदै
सारांश
- काठमाडौं, फागुन ५ ।
- दुई दिनअघि गम्भीर अवस्थामा नर्भिक अस्पताल भर्ना गरिएका पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता खुमबहादुर खड्कालाई थप उपचारका लागि आइतबार दिल्ली लगिँदै छ ।
- नर्भिक अस्पताल स्रोतका अनुसार मिर्गौला तथा कलेजो सम्बन्धी बिमारीका लागि लामो समयदेखि उपचार तथा औषधी सेवन गरिरहेका खड्कालाई ‘माइल्ड स्ट्रोक’ भएपछि बिहीबार अस्पताल र्पुयाइएको थियो ।
काठमाडौं, फागुन ५ । दुई दिनअघि गम्भीर अवस्थामा नर्भिक अस्पताल भर्ना गरिएका पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता खुमबहादुर खड्कालाई थप उपचारका लागि आइतबार दिल्ली लगिँदै छ ।
नर्भिक अस्पताल स्रोतका अनुसार मिर्गौला तथा कलेजो सम्बन्धी बिमारीका लागि लामो समयदेखि उपचार तथा औषधी सेवन गरिरहेका खड्कालाई ‘माइल्ड स्ट्रोक’ भएपछि बिहीबार अस्पताल र्पुयाइएको थियो ।
तर, शुक्रबार रातिदेखि उनको मुटुको चालमा असामान्य तीव्रता देखिएपछि थप उपचारका लागि उनलाई दिल्लीस्थित अपोलो अस्पताल लाने निर्णय परिवार र अस्पतालले गरेको हो ।
एयर एम्बुलेस उपलब्ध हुन नसकेपछि आइतबार नेपाल वायुसेवा निगमको जहाजबाट उनलाई दिल्ली लगिने स्रोतले बतायो ।
प्रतिक्रिया
कुल कमेन्ट:
12
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Dipendra Keshari Basnet
Nepal ma neta ko upachar hudaina boru ara ghat tira lanu ne ……
Janta la ….
Amar Shrestha
Suru vayo aba
JN Marasini
बिचरालाई सन्चो होस । हिज भ्रस्टाचार गरेर राखेको पैसा जति पनि छ ।
Ramesh Bhandari
Kina india matra tetro paisa xa america tira lada bhaigo ni??
Surya Shrestha
फेरि नेपाल नफर्काइयोस
Om Sagar Shrestha
Vrastachar garya sab niskine vo chor ko…
Prasant Shrestha
Mor kukur aba tetai modi ko gula samaudai
Swosti Ram Basnet
सधैंका लागि उतै बस्ने ब्यवस्था गर्दा राम्रो हुन्थ्योकि भन्ने हामीलाई लागिरहेछ
Samanta Kansakar
वाम सरकार बन्ने भएर हार्ट एटाक भयो कि क्याहो?
Mana Chandra Shrestha
अब फेरि उपचार खर्च माघ्नेहाेला
पदम राज गिरि
तिन कराेड नेपालीको अाँसु पसिनाले पनि कहाँ बाटाे देला र पाप धुरिबाट कराउछ भन्ने उखान गलत छैन नि । यस्ता भ्रष्टाचारी फेरि नेपाल नफरकिन ।
Chinta Mani Khatri
?रामरो होस