नवलपरासीको त्रिवेणीमा लागुऔषधसहित एक युवक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
नवलपरासीको त्रिवेणीमा लागुऔषधसहित एक युवक पक्राउ

सारांश

  • रविन्द्र यादव नवलपरासी, माघ २५ ।
  • नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं.
  • ६ गण्डक ब्यारेजसँग जोडिएको भारतको विहार प्रदेशको भैसालोटन बजारबाट किनेर लागू औषध ल्याउँदै गर्दा प्रहरीले चेकजाँच गर्ने क्रममा बिनयी त्रिवेणी गाउँपालिका सोहि ठाउँ बस्ने विकास सिलवाल पक्राउ परेका छन् ।

रविन्द्र यादव

नवलपरासी, माघ २५ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ गण्डक ब्यारेजसँग जोडिएको भारतको विहार प्रदेशको भैसालोटन बजारबाट किनेर लागू औषध ल्याउँदै गर्दा प्रहरीले चेकजाँच गर्ने क्रममा बिनयी त्रिवेणी गाउँपालिका सोहि ठाउँ बस्ने विकास सिलवाल पक्राउ परेका छन् ।

पक्राउ परेका सिलवालसँग ३ ट्याब्लेट स्पासमो, ३ ट्याब्लेट नाईट्रो भेट र १ सिसी ओन्डेक्स रहेको ईलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ । हाल आरोपी प्रहरीको नियन्त्रणमा रहेका छन् भने थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?