राजनीति

टिकट खोसिएपछि कांग्रेसका पुराना नेतालेे पार्टी छाडे

१७ कात्तिक, बुटवल । फिक्स भएको टिकट अन्तिम समयमा अर्कैले पाएपछि रुपन्देहीका पुराना कांग्रेस नेताले पार्टी परित्याग गरेका छन् ।…