राजनीति

कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो

काठमाडौं – दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत रुपमा परिणाम नआउँदा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि चुलिएको…