प्रचण्डसँग हारेका एमाले नेता ओलीले तोडे बीसौं वर्ष सम्मको माओवादी आधार इलाका !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
३८ पटक हेरिएको
Shares
प्रचण्डसँग हारेका एमाले नेता ओलीले तोडे बीसौं वर्ष सम्मको माओवादी आधार इलाका !

सारांश

  • रोल्पा ।
  • माओवादीको आधार इलाका भनेर चिनिने रोल्पामा दश वर्षअघि माओवादी अध्यक्ष प्रचण्डसँग चुनाव हारेका एक नेताले यो पटक जित हासिल गरेका छन् ।
  •  रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष शान्तकुमार ओलीले चुनाव जितेका हुन् ।

रोल्पा । माओवादीको आधार इलाका भनेर चिनिने रोल्पामा दश वर्षअघि माओवादी अध्यक्ष प्रचण्डसँग चुनाव हारेका एक नेताले यो पटक जित हासिल गरेका छन् ।  रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष शान्तकुमार ओलीले चुनाव जितेका हुन् ।

उनी अब त्रिवेणी गाउँपालिका अध्यक्ष भएका छन् ।  दश वर्षअघि पहिलो संविधानसभा चुनावमा ओली माओवादी अध्यक्ष प्रचण्डसँग पराजित भएका थिए । यो पटक भने उनको विजयले माओवादीलाई रोल्पामा झड्का लागेको छ । सो गाउँपालिका माओवादीको युद्धकालदेखिैकै आधार इलाका हो ।   त्यस्तै रोल्पाकै अर्को गाउाँपलिका रुन्टीगढीमा एमालेका बालाराम बुढा अध्यक्षमा निर्वाचित भएका छन् भने छमाया पुन उपाध्यक्षमा निर्वाचित भएकी छन् ।

दश वर्षे जनयुद्धको उद्गम थलोका रुपमा रहेको रोल्पा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधामन्त्री कृष्णबहादुर महरा, माओवादीका अर्का वरिष्ठ नेता वर्षमान पुनको जिल्ला हो ।

(cashcofinancial.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोभियत रुसका युवतीद्वारा भगवान् रामको भजन कीर्तन !
सोभियत रुसका युवतीद्वारा भगवान् रामको भजन कीर्तन !
मन्त्रिपरिषद बैठकले शंकरदास वैरागीलाई मुख्यसचिव नियुक्त गर्दै
मन्त्रिपरिषद बैठकले शंकरदास वैरागीलाई मुख्यसचिव नियुक्त गर्दै
मेरो अधिकार अस्पातलमा छ
मेरो अधिकार अस्पातलमा छ
आज फागुन २७ गते मंगलबारको राशिफल यस्तो छ
आज फागुन २७ गते मंगलबारको राशिफल यस्तो छ
असार १३ गते शुक्रबारको राशीफल यस्तो छ
‘बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास’ मा सहभागी नहुन सेनालाई प्रम ओलीको निर्देशन
प्रदेशसभा: कुन प्रदेशमा कसको कति सिट ?
प्रदेशसभा: कुन प्रदेशमा कसको कति सिट ?
विश्व स्वास्थ्य संगठनले बतायो कोरोनाको सत्य, यी १४ कुरा पूरै झुटा हुन्, विश्वास नगर्नुस्
विश्व स्वास्थ्य संगठनले बतायो कोरोनाको सत्य, यी १४ कुरा पूरै झुटा हुन्, विश्वास नगर्नुस्
देउवालाई एमालेको सुझाव–मनपरी निर्णय नगर्नुस्, राजीनामा दिएर घर जानुस्
देउवालाई एमालेको सुझाव–मनपरी निर्णय नगर्नुस्, राजीनामा दिएर घर जानुस्
एनएमबि बैंकको हरेक प्रदेशको एउटा शाखामा सबै कर्मचारी महिला रहने
एनएमबि बैंकको हरेक प्रदेशको एउटा शाखामा सबै कर्मचारी महिला रहने