एमालेको लालकिल्ला भत्काउदै काङ्ग्रेसले निकाल्यो शानदार जित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
५० पटक हेरिएको
Shares
एमालेको लालकिल्ला भत्काउदै काङ्ग्रेसले निकाल्यो शानदार जित

सारांश

  • विराटनगर : मोरङको अतिनै दुर्गम र विकट एवं क्षेत्रफलका हिसाबमा जिल्लाकै सबै भन्दा ठूलो गाउँपालिका केरावारीको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।
  • यस अघिका कुनै पनि निर्वाचनमा कांग्रेसले यहाँबाट विजय हासिल गर्न सकेको थिएन।
  • एमालेको प्रभाव क्षेत्रका रुपमा चिनिने केरावारी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रोहित कार्की विजयी हुनु भएको हो।

विराटनगर : मोरङको अतिनै दुर्गम र विकट एवं क्षेत्रफलका हिसाबमा जिल्लाकै सबै भन्दा ठूलो गाउँपालिका केरावारीको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। यस अघिका कुनै पनि निर्वाचनमा कांग्रेसले यहाँबाट विजय हासिल गर्न सकेको थिएन।

एमालेको प्रभाव क्षेत्रका रुपमा चिनिने केरावारी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रोहित कार्की विजयी हुनु भएको हो। सोमबार साँझ घोषणा गरिएको अन्तिम मत परिणाम अनुसार कार्कीले ५ हजार ४ सय ९९ मत ल्याउनु भएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नविन थापामगरले पाँच हजार २ सय १७ मत मै चित्त बुझाउनु परेको छ।

उपमेयरमा भने एमालेकी शान्ति लिम्बू पाँच हजार ७ सय ४७ .मत ल्याएर विजयी बन्नु भएको छ। उहाँकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कल्पना राई (कटुवाल) ले चार हजार ६ सय १२ मत ल्याउनु भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च अदालतका लागि सिफारिस भएका २७ जना न्यायाधीशहरु यी हुन्
उच्च अदालतका लागि सिफारिस भएका २७ जना न्यायाधीशहरु यी हुन्
“हिरो अफ भ्वाइस र उत्सर्ग डान्सिङ स्टार”को तुलसीपुर अडिसन भदौ ९ मा
“हिरो अफ भ्वाइस र उत्सर्ग डान्सिङ स्टार”को तुलसीपुर अडिसन भदौ ९ मा
‘केपी बा आँफैंमा गाइजात्रा हुनुहुन्छ, उहाँका धुपौरेबाट सावधान हुनुपर्छ’ : दमन रुपाखेती (भिडिओसहित)
‘केपी बा आँफैंमा गाइजात्रा हुनुहुन्छ, उहाँका धुपौरेबाट सावधान हुनुपर्छ’ : दमन रुपाखेती (भिडिओसहित)
किन?भित्रिए माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी ‘,,
किन?भित्रिए माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी ‘,,
अन्तर्राष्ट्रिय विमानस्थलको उप्किँदा २० मिनेट सेवा राेकियाे !
अन्तर्राष्ट्रिय विमानस्थलको उप्किँदा २० मिनेट सेवा राेकियाे !
‘मधेशी मोर्चा चुनावमा जान तयार भए मात्र संशोधन’ : प्रचण्ड
‘मधेशी मोर्चा चुनावमा जान तयार भए मात्र संशोधन’ : प्रचण्ड
३२ जिल्लाको प्रारम्भिक मतपरिणाम : अघि लाग्यो बाम गठबन्धन, पछि पर्यो कांग्रेस
३२ जिल्लाको प्रारम्भिक मतपरिणाम : अघि लाग्यो बाम गठबन्धन, पछि पर्यो कांग्रेस
चार नेपाली खेलाडी अाइसीसीकाे बरियतामा !
चार नेपाली खेलाडी अाइसीसीकाे बरियतामा !
मामा घर अनाथ बाल आश्रमको संरक्षणका लागि महाँयज्ञ संचालनमा
पठाओ र टुटल प्रतिबन्ध गर्ने गरी सरकारको आयो यस्तो सूचना
पठाओ र टुटल प्रतिबन्ध गर्ने गरी सरकारको आयो यस्तो सूचना