शिखर खबर

माओवादीले समर्थन फिर्ता लिए सरकार के हुन्छ ?

काठमाडौं : विकसित नयाँ राजनीतिक घटनाक्रमपछि सरकारको भविष्य र आसन्न निर्वाचनलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तालगायत कानुनविद्सँग परामर्श गरेका छन्…