गाँजा सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १८, २०७४
|
|
३० पटक हेरिएको
Shares
गाँजा सहित पक्राउ

सारांश

  • काठमाडौं, १८ असोज चन्द्रागिरी नगरपालिका–११ बोसीगाँउबाट उदयपुर जोगिता नगरपालिका–७ घर भई हाल कलंकी बस्ने ३० वर्षीय  रमेश सार्कीलाई १ किलो लागूऔषध गाँजा सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
  • यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौं, १८ असोज
चन्द्रागिरी नगरपालिका–११ बोसीगाँउबाट उदयपुर जोगिता नगरपालिका–७ घर भई हाल कलंकी बस्ने ३० वर्षीय  रमेश सार्कीलाई १ किलो लागूऔषध गाँजा सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?