आगलागीबाट धनमाल क्षति
सारांश
- धनुषा, १८ असोज सबैला नगरपालिका–९ बस्ने रामबाबु कापडको घरमा राखेको ज.
- ६ प ४५४१ नम्बरको मोटरसाइकलमा मंगलबार नजिकै बलिरहेको टुकी बत्तिबाट आगलागी हुँदा घर आंशीक र मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भई करीब २ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
- आगलागी स्थानिय बासिन्दाको सहेयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, १८ असोज
सबैला नगरपालिका–९ बस्ने रामबाबु कापडको घरमा राखेको ज.६ प ४५४१ नम्बरको मोटरसाइकलमा मंगलबार नजिकै बलिरहेको टुकी बत्तिबाट आगलागी हुँदा घर आंशीक र मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भई करीब २ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
आगलागी स्थानिय बासिन्दाको सहेयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया