शिखर खबर

‘फास्ट ट्र्याक’ छिटो बनाउनेसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्‍बाट पारित

असार ८, २०७४- मन्त्रिपरिषद्को बिहीबारको बैठकले काठमाडौँ–तराई/मधेस जोड्ने द्रूत मार्ग (फास्ट ट्र्याक) छिटो बनाउनेसम्बन्धी कार्यविधि पारित गरेको छ । प्रधानमन्त्री…