काग्रेस भन्दा एमालेसंग निटक देखिनेलाई पाखा लगाउँदै प्रचण्ड
सारांश
- देशमा नेकमा एमालेविरुद्धको र्मार्चाबन्दी कसिलो तुल्याउँदै लैजाने क्रममा माओवादी पार्टीभित्र पन िएमालेसंगको गठबन्धनलाई प्राथमिकता दिनुपर्छ भन्ने नेतताहरुलाई पाखा लगाउने नियोजित अभियान सुरु भएको छ ।
- प्रचण्ड निकट सुत्रका अनुसार विचार र ब्यबहार जो एमालेसंग निकट छन् र जसले कांग्रेसभन्दा एमालेसंग गठबन्धन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा राखेका छन् तिनलाई सकेसम्म मनत्त बनाईने छैन, कदाचित मन्त्री बनाउनु परे पनि राम्रो मन्त्रालय दिईने छ्रैन ।
- पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको सिफरिसमा गिरिजामणी पोखरेललाई भौतिक योजना मन्त्रलायको जिम्मेवारी दिईनुपर्छ भन्ने माग भईरहे पनि प्रचण्ड पोखरेललाई उक्त मन्त्रालय दिनुपर्छ भन्नेमा अहिलेसम्म छैनन् ।
देशमा नेकमा एमालेविरुद्धको र्मार्चाबन्दी कसिलो तुल्याउँदै लैजाने क्रममा माओवादी पार्टीभित्र पन िएमालेसंगको गठबन्धनलाई प्राथमिकता दिनुपर्छ भन्ने नेतताहरुलाई पाखा लगाउने नियोजित अभियान सुरु भएको छ ।
प्रचण्ड निकट सुत्रका अनुसार विचार र ब्यबहार जो एमालेसंग निकट छन् र जसले कांग्रेसभन्दा एमालेसंग गठबन्धन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा राखेका छन् तिनलाई सकेसम्म मनत्त बनाईने छैन, कदाचित मन्त्री बनाउनु परे पनि राम्रो मन्त्रालय दिईने छ्रैन ।
पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको सिफरिसमा गिरिजामणी पोखरेललाई भौतिक योजना मन्त्रलायको जिम्मेवारी दिईनुपर्छ भन्ने माग भईरहे पनि प्रचण्ड पोखरेललाई उक्त मन्त्रालय दिनुपर्छ भन्नेमा अहिलेसम्म छैनन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया