अब आन्दोलन भए भ्रष्टाचारविरुद्ध हुनेछः गृहमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
४३ पटक हेरिएको
Shares
अब आन्दोलन भए भ्रष्टाचारविरुद्ध हुनेछः गृहमन्त्री

सारांश

  • ८ असार, विराटनगर ।
  • गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले अबको कुनै आन्दोलन भए त्यो भ्रष्टचारविरुद्ध हुने बताएका छन् ।
  • आफू उर्जामन्त्री हुँदा भ्रष्टाचार विरुद्ध लडेर उज्यालो नेपाल बनाएको भन्दै उनले देशलाई समृद्ध बनाउने बाहेक अरु लक्ष्य नभएको बताए ।

८ असार, विराटनगर । गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले अबको कुनै आन्दोलन भए त्यो भ्रष्टचारविरुद्ध हुने बताएका छन् ।

आफू उर्जामन्त्री हुँदा भ्रष्टाचार विरुद्ध लडेर उज्यालो नेपाल बनाएको भन्दै उनले देशलाई समृद्ध बनाउने बाहेक अरु लक्ष्य नभएको बताए ।

बिराटनगरको रंगेलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले अबको लक्ष्य विकास र आर्थिक समृद्धी भएको उल्लेख गरे ।

स्थानीय तहमा भ्रष्टाचार हुन नदिने भन्दै उनले १५ वर्षमै नेपाललाई धनी देश बनाउन सकिने बताए ।

संविधान कार्यान्वयन र अधिकार प्राप्तिसँग सम्बन्धित अहिलेको स्थानीय निर्वाचन भएकोले यो महत्वपुर्ण छु उनले भने,’हाम्रा स्थानीय प्रतिनिधिहरु जनताका कामदारका रुपमा काम गर्ने छन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय सैनिकको ज्यान जानेगरी भएको घटनामा आफु जिम्मेवार नभएको चीनको दावी
भारतीय सैनिकको ज्यान जानेगरी भएको घटनामा आफु जिम्मेवार नभएको चीनको दावी
३४ वर्षपछि एमालेबाट ‘सन्यास’: छोरा रास्वपा उम्मेदवार बनेपछि रामचन्द्र उप्रेतीले छाडे पार्टी
३४ वर्षपछि एमालेबाट ‘सन्यास’: छोरा रास्वपा उम्मेदवार बनेपछि रामचन्द्र उप्रेतीले छाडे पार्टी
अन्ततः साढे २ लाख तिरेर नेपाल फर्के रबि लामिछाने, प्रेस काउन्सिलले गर्यो कदर
अन्ततः साढे २ लाख तिरेर नेपाल फर्के रबि लामिछाने, प्रेस काउन्सिलले गर्यो कदर
सरकारविरुद्ध गर्जिईन सुजाता, सहमति र सहकार्य नगरेको आरोप
सरकारविरुद्ध गर्जिईन सुजाता, सहमति र सहकार्य नगरेको आरोप
पोखराको लेकसाइडस्थित एक होटलमा आगलागी
पोखराको लेकसाइडस्थित एक होटलमा आगलागी
निजी क्षेत्रलाई आफ्नो दायरमा ल्याउने पर्ने अख्तियारको प्रस्तावमा समिति अनिर्णीत
निजी क्षेत्रलाई आफ्नो दायरमा ल्याउने पर्ने अख्तियारको प्रस्तावमा समिति अनिर्णीत
ज्यान हत्केलामा राखेर भिर मौरीको शिकार
ज्यान हत्केलामा राखेर भिर मौरीको शिकार
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सन्चालनमा
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सन्चालनमा
प्लेनमा मच्छर छ भन्दा ज्यान मार्ने धम्की
प्लेनमा मच्छर छ भन्दा ज्यान मार्ने धम्की
राईड टु कोशीटप्पु साईकल यात्रा सम्पन्न……
राईड टु कोशीटप्पु साईकल यात्रा सम्पन्न……