LionsClub International District 325 B1, Nepal , को “Mega Tree Plantation” कार्यक्रम सम्पन्न !
सारांश
- LionsClub International District 325 B1, Nepal ले गतसाल देखि सुरु गरेको बातावरण संरक्षित कार्य लायन्स पार्क को प्रोजेक्ट लाइ क्लबका सिनियर डिस्ट्रिक्ट एडभाइजर लायन राम शरण रिमाल को नेतृत्वमा पि आर ओ लायन जनार्दन फुयाल्,रिजन चेयर पर्सन बिष्णुहरि फुयाल ,जोन चेयर पर्सन राजु चालिसे ,लायन मिलन बिर मालाकार ,एल सि के प्रेसिडेन्ट खड्ग बहादुर लामा,र सिस्टर छाब्दी बाराही प्रेसिडेन्ट कमला बेल्बासे कोईराला हरु को सयुक्त प्रयास बाट अगाडी बढाउने अभियान स्वरूप यो वर्ष अझै ब्यबस्थित गर्ने हेतुले भाद्र १३ गते आयोजना गरिएको “Mega Tree Plantation” कार्यक्रम अत्यन्त सफल रुपमा ५-६ सय लायन्सहरुको सहभागितामा सम्पन भएको छ ।
- नेपालमा समाज सेवामा निकै सक्रिय लायन्स क्लव इनटरनेसनल डिस्ट्रीक 325b1 ले लायन्स पार्क निर्माण गर्नलाई विगत एक वर्ष देखि निरन्तर सक्रियता देखाएको छ ।
- लायन्स पार्क भ्यू टावर स्थित निर्माणाधिन लायन्स पार्क को लागी बृक्षा रोपण ,रोपिएको बिरुवा गोड्मेल ,मल हाल्ने कार्यक्रम र आगन्तुक हरु को लागी घाम पानी बाट ओत लाग्ने करीब ४० जना बस्न मिल्ने बिश्राम स्थल ,महिल, पुरुष शौचालय को पनि शिलान्यास गरिएको हो ।
LionsClub International District 325 B1, Nepal ले गतसाल देखि सुरु गरेको बातावरण संरक्षित कार्य लायन्स पार्क को प्रोजेक्ट लाइ क्लबका सिनियर डिस्ट्रिक्ट एडभाइजर लायन राम शरण रिमाल को नेतृत्वमा पि आर ओ लायन जनार्दन फुयाल्,रिजन चेयर पर्सन बिष्णुहरि फुयाल ,जोन चेयर पर्सन राजु चालिसे ,लायन मिलन बिर मालाकार ,एल सि के प्रेसिडेन्ट खड्ग बहादुर लामा,र सिस्टर छाब्दी बाराही प्रेसिडेन्ट कमला बेल्बासे कोईराला हरु को सयुक्त प्रयास बाट अगाडी बढाउने अभियान स्वरूप यो वर्ष अझै ब्यबस्थित गर्ने हेतुले भाद्र १३ गते आयोजना गरिएको “Mega Tree Plantation” कार्यक्रम अत्यन्त सफल रुपमा ५-६ सय लायन्सहरुको सहभागितामा सम्पन भएको छ । नेपालमा समाज सेवामा निकै सक्रिय लायन्स क्लव इनटरनेसनल डिस्ट्रीक 325b1 ले लायन्स पार्क निर्माण गर्नलाई विगत एक वर्ष देखि निरन्तर सक्रियता देखाएको छ । लायन्स पार्क भ्यू टावर स्थित निर्माणाधिन लायन्स पार्क को लागी बृक्षा रोपण ,रोपिएको बिरुवा गोड्मेल ,मल हाल्ने कार्यक्रम र आगन्तुक हरु को लागी घाम पानी बाट ओत लाग्ने करीब ४० जना बस्न मिल्ने बिश्राम स्थल ,महिल, पुरुष शौचालय को पनि शिलान्यास गरिएको हो ।

प्रतिक्रिया