पाइलट विजय लामा निगम प्रवक्ताबाट हटाइए

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १६, २०७६
|
|
१९ पटक हेरिएको
Shares
पाइलट विजय लामा निगम प्रवक्ताबाट हटाइए

सारांश

  • नेपाल वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजया लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएइको छ ।
  • लामालाई केही दिन अघि विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण सोधिएको थियो ।
  • तर, उनले जवाफ चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले प्रवक्ताबाट हटाएको निगमका सहायक प्रवक्ता त्रिलोन पौडलले जानकारी दिए ।

नेपाल वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजया लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएइको छ । लामालाई केही दिन अघि विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण सोधिएको थियो । तर, उनले जवाफ चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले प्रवक्ताबाट हटाएको निगमका सहायक प्रवक्ता त्रिलोन पौडलले जानकारी दिए ।

लामा प्रवक्ता पदमा रहेसम्म जहाज उडाउन नपाउने भएपछि प्रवक्ताबाट पदमुक्त गरिएको बुझिएको छ ।

दोहोरो जिम्मेवारीका कारण आफुलाई समस्या परिरहेको अभिव्यक्ति समेत उनले बेला बेलामा दिदै आइरहेका थिए ।

कलाकार समेत रहेका क्यााप्टेन एवम नेपाल एयरलाइन्सका प्रवक्ता लामाले अन्तरास्ट्रिय विमान स्थलमा गरिएको राष्ट्रिय ध्वजाबाहक जहाज ,त्यसमा सवार यात्रु ,पाइलट र सिङ्गो नेपाल एयरलाइन्स माथीको अपमान र दव्र्यवहार भन्दै त्यतिबेला कडा आक्रोश व्यक्त गरेका थिए । विमान स्थलबाट अन्तराष्ट्रिय उडान भर्न यात्रु समेत जहाजमा बसिसकेर ढोका लागि सकेको नेपाल एयरलाइन्सको जहाजलाई मिनेटको समय सम्म नदिएर क्यानले करोडौं नोक्सानी सहित यात्रु र पाइलटप्रति जोखिम पुर्ण मानसिक तनाब उत्पन्न गराएर जहाज उडाउन नदिने नियत नराम्रो रहेको उनले त्यतिबेला बताए थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमपातले परीक्षा रोकियो
हिमपातले परीक्षा रोकियो
राैतहटमा १ सय ६ बिघा सरकारी वन २६ जना व्यक्ति नाउँमा
राैतहटमा १ सय ६ बिघा सरकारी वन २६ जना व्यक्ति नाउँमा
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’ काे ट्रेलर रिलिज
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’ काे ट्रेलर रिलिज
समुद्री तटभन्दा २२० किलोमिटर पर समुद्रमा एउटा कुकुर भेटिएपछि…
समुद्री तटभन्दा २२० किलोमिटर पर समुद्रमा एउटा कुकुर भेटिएपछि…
काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री
काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री
इलाम-१ मा पुनः निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज
इलाम-१ मा पुनः निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज
चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना
चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना
डेपुटी गर्भनर श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय समिति गठन
डेपुटी गर्भनर श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय समिति गठन
सन्जु पछि अब सर्किट बन्दै रणबीर, अरशद नाखुश
सन्जु पछि अब सर्किट बन्दै रणबीर, अरशद नाखुश
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!

तपाईंले छुटाउनुभयो कि?