गठबन्धन बैठकमा प्रस्ताव: एसपीपीबारेमा सर्वदलीय छलफल गरौं

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ५, २०७९
|
|
३० पटक हेरिएको
Shares
गठबन्धन बैठकमा प्रस्ताव: एसपीपीबारेमा सर्वदलीय छलफल गरौं

सारांश

  • काठमाडौं।
  • अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ।
  • पाँच दलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हाे।

काठमाडौं। अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ। पाँच दलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हाे।

‘हाम्रो पार्टी एसपीपीको पक्षमा छैनौँ भनेर प्रस्ट भनेका छौँ,’ बैठकपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भने, ‘बरु, त्यसमा छलफल गर्नका लागि सर्वदलीय छलफल गरौं भन्ने प्रस्ताव आएको छ।’

उनका अनुसार सोबारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक पर्दा निर्णय लिने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब स्थानीय तहलाई तालिमको व्यवस्था
रुसी राष्ट्रपति पुटिनका आलोचक पत्रकारको हत्या
रुसी राष्ट्रपति पुटिनका आलोचक पत्रकारको हत्या
परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता
परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने
अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने
कम्बोडियाका प्रधानमन्त्रीलाई पुर्याएर फर्किएको कारगेड दुर्घटनामा
कम्बोडियाका प्रधानमन्त्रीलाई पुर्याएर फर्किएको कारगेड दुर्घटनामा
समितिको पहिलो काम प्रधानन्यायाधीशको सुनुवाई
समितिको पहिलो काम प्रधानन्यायाधीशको सुनुवाई
कृतिम मूल्य बढाउनेविरुद्ध सरकारले कारवाहीको कदम चालिरहेको छः प्रधानमन्त्री अाेली
सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं : प्रधानमन्त्री
सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं : प्रधानमन्त्री
काठमाडौं मेयरकी उम्मेदवार सिंहको संकल्प प्रस्ताव कार्यक्रम
काठमाडौं मेयरकी उम्मेदवार सिंहको संकल्प प्रस्ताव कार्यक्रम

तपाईंले छुटाउनुभयो कि?