अमृता लामिछाने को रातो सारी यो तिज मा यसरी टल्किने भयो (भिडियो सहित )

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
४७ पटक हेरिएको
Shares
अमृता लामिछाने को रातो सारी यो तिज मा यसरी टल्किने भयो (भिडियो सहित )

सारांश

  • प्रकाश योगी / हिन्दु नारी हरु को महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा युट्युब मा तिज गीत निकै सार्बजनिक भै रहेका छन ।
  • सुमधुर स्वर कि धनी गायिका अमृता लामिछाने ले पनि तिज कोसेली `रातो सारिमा ´ म्युजिक नेपाल को युट्युब मार्फत बजार मा सार्बजनिक गरेकी छिन ।
  • सुमधुर स्वर का धनी गायक खुमन अधिकारी र अमृता लामिछाने को स्वर मा रहेको गीत मा लय /शब्द मधुसूदन डागी को रहेको छ ।

प्रकाश योगी /

हिन्दु नारी हरु को महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा युट्युब मा तिज गीत निकै सार्बजनिक भै रहेका छन ।

सुमधुर स्वर कि धनी गायिका अमृता लामिछाने ले पनि तिज कोसेली `रातो सारिमा ´ म्युजिक नेपाल को युट्युब मार्फत बजार मा सार्बजनिक गरेकी छिन । सुमधुर स्वर का धनी गायक खुमन अधिकारी र अमृता लामिछाने को स्वर मा रहेको गीत मा लय /शब्द मधुसूदन डागी को रहेको छ ।बासु बराल को छयाङकन मा रहेको म्युजिक भिडियो लाइ बिक्रम चुहान ले निर्देशन गरेका छ्न । रीना थापा र देब गुरुङ को अभिनय रहेको छ । मिलन बि क ले सम्पादन गरेको म्युजिक भिडियो वान वे फिल्मस प्रा ली को बजार ब्यबस्थापन रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल
राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल
कांग्रेससँग चुनावी तालमेल गरेको  राप्रपाले काठमाडौं–२ मा  भने माधव नेपाललाई सहयोग गर्ने
कांग्रेससँग चुनावी तालमेल गरेको राप्रपाले काठमाडौं–२ मा भने माधव नेपाललाई सहयोग गर्ने
यस्ता छन् आजका मन्त्रिपरिषदका निर्णयहरु
यस्ता छन् आजका मन्त्रिपरिषदका निर्णयहरु
राष्ट्रियसभा अध्यक्षलाई भेटेर के भने जापानका राजदूतले ?
राष्ट्रियसभा अध्यक्षलाई भेटेर के भने जापानका राजदूतले ?
कान्छो आरोहीको रुपमा विश्व रेकर्ड राखेका शम्भु तामाङको निधन
कान्छो आरोहीको रुपमा विश्व रेकर्ड राखेका शम्भु तामाङको निधन
स्मार्ट सिटी बानाउन हामी सबै लागि पर्ने  प्रहरी उपरीक्षक श्री अशोक सिंह फाेटाे फिचर ,
स्मार्ट सिटी बानाउन हामी सबै लागि पर्ने प्रहरी उपरीक्षक श्री अशोक सिंह फाेटाे फिचर ,
नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं : प्रमुख सचेतक लेखक
नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं : प्रमुख सचेतक लेखक
आज सरकार गठन र पार्टी एकताबारे छलफल गर्न एमाले बैठक बस्दै
आज सरकार गठन र पार्टी एकताबारे छलफल गर्न एमाले बैठक बस्दै
नेकपा विवादः प्रचण्डलगायतका नेताहरुको राजीनामाको माग यथावत्, मंसिरमा महाधिवेशन अमान्य
नेकपा विवादः प्रचण्डलगायतका नेताहरुको राजीनामाको माग यथावत्, मंसिरमा महाधिवेशन अमान्य
तिहारलगत्तै दल विभाजनसम्बन्धी अध्यादेश आउने
तिहारलगत्तै दल विभाजनसम्बन्धी अध्यादेश आउने