स्मार्ट सिटी बानाउन हामी सबै लागि पर्ने प्रहरी उपरीक्षक श्री अशोक सिंह फाेटाे फिचर ,
सारांश
- लेखनाथ समुदायिक सेवा केन्द्रले कास्की जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक श्री अशोक सिंह ज्युको प्रमुख आतिथ्यमा र अध्यक्ष श्री ज्ञानेन्द्र बजगांइ ज्युको सभापतित्वमा प्रमुख अतिथीलाइ स्वागत र लेखनाथ उधोग बाणिज्य संघका नव निर्बाचित अध्यक्ष श्री कृष्णहरी भन्डारी र सम्पुर्ण पदाधिकारीहरुलाइ समेत स्वागत तथा लेखनाथ भित्रका सम्पुर्ण सरकारी तथा गैह्र सर्कारी संघ संस्थाका पदाधिकारीको उपस्थिति भएको थियो ।
- प्रमुख अतिथि ज्युले उक्त अंतरक्रीयामा लागू औषध मुक्त क्षेत्र कसरी गर्न सफल भैन्छ भनेर वडा वडा टोल टोल्मा सामुदायिक सेवाकेन्द्र द्वारा लागू औषध महा अभियान ल्याइ अहिले 64 वोटा समिति गठन गरीसक्नु भएको कुरा बताउनु भयो साथै जुवातास अन्य बिकृती बिसंगती रहित समाजको निर्माण र शान्ति सुरक्षाको प्रत्याभुती यश क्षेत्रमा DSP श्री गोबिन्द पुरी आएपछि भएको कुरा नगरवासीहरु बाट र हाम्रो निरेक्षेण बाट प्राप्त भएको कुरा सबैलाई सुनाउनु भयो सदा नागरीकले साथ दिन आग्रह गर्नु भयो र हजुरहरु सदा बिना बर्दीका प्रहरी हो भन्नू भयो ।
- अब स्मार्ट सिटी बानाउन हामी सबै लागि पर्ने कुरा अबगत गराउनु भयो र स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष श्री रमेस ओझा र सबै वोडा अध्यक्ष को त्रफबाट पो.
लेखनाथ समुदायिक सेवा केन्द्रले कास्की जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक श्री अशोक सिंह ज्युको प्रमुख आतिथ्यमा र अध्यक्ष श्री ज्ञानेन्द्र बजगांइ ज्युको सभापतित्वमा प्रमुख अतिथीलाइ स्वागत र लेखनाथ उधोग बाणिज्य संघका नव निर्बाचित अध्यक्ष श्री कृष्णहरी भन्डारी र सम्पुर्ण पदाधिकारीहरुलाइ समेत स्वागत तथा लेखनाथ भित्रका सम्पुर्ण सरकारी तथा गैह्र सर्कारी संघ संस्थाका पदाधिकारीको उपस्थिति भएको थियो । 
प्रमुख अतिथि ज्युले उक्त अंतरक्रीयामा लागू औषध मुक्त क्षेत्र कसरी गर्न सफल भैन्छ भनेर वडा वडा टोल टोल्मा सामुदायिक सेवाकेन्द्र द्वारा लागू औषध महा अभियान ल्याइ अहिले 64 वोटा समिति गठन गरीसक्नु भएको कुरा बताउनु भयो साथै जुवातास अन्य बिकृती बिसंगती रहित समाजको निर्माण र शान्ति सुरक्षाको प्रत्याभुती यश क्षेत्रमा DSP श्री गोबिन्द पुरी आएपछि भएको कुरा नगरवासीहरु बाट र हाम्रो निरेक्षेण बाट प्राप्त भएको कुरा सबैलाई सुनाउनु भयो सदा नागरीकले साथ दिन आग्रह गर्नु भयो र हजुरहरु सदा बिना बर्दीका प्रहरी हो भन्नू भयो । 
अब स्मार्ट सिटी बानाउन हामी सबै लागि पर्ने कुरा अबगत गराउनु भयो र स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष श्री रमेस ओझा र सबै वोडा अध्यक्ष को त्रफबाट पो.ले.27 का श्री पुर्ण गुरुङ अनि समुदायको त्रफबाट जिल्ला समुन्नयका बरिस्ठ उपाध्यक्ष श्री सोमनाथ बांस्तोला ज्यु र कार्यक्रम संन्चालन सचीव श्री त्रीलोचना लामिछाने र कार्यक्रम समापन सभापती तथा अध्यक्ष श्री ज्ञानेन्द्र ज्युले गर्नु भै सब्य र भब्यको साथ सम्पन्न भयो ।


प्रतिक्रिया