अवैध लागूऔषध सहित छुट्टाछुट्टै ठाउँमा दुईजना पक्राउ ..

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
अवैध लागूऔषध सहित छुट्टाछुट्टै ठाउँमा दुईजना  पक्राउ ..

सारांश

  • काठमाडौं, ३० असार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धादिङ दार्खा–१ का ३० वर्षीय कुमारसिंह तामाङलाई करीब ५ केजी लागूऔषध चरेस सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
  • नेपाल एयरलाईन्सको उडानद्वारा बैंकक जान लागेका तामाङलाई जाँच गर्ने क्रममा साथमा रहेको झोलामा फल्स बटम बनाई लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त लागूऔषध प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
  • यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा चेकपोष्टमा रौतहटको गौरबाट काठमाडौं आउँदै गरेको बा.

काठमाडौं, ३० असार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धादिङ दार्खा–१ का ३० वर्षीय कुमारसिंह तामाङलाई करीब ५ केजी लागूऔषध चरेस सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाईन्सको उडानद्वारा बैंकक जान लागेका तामाङलाई जाँच गर्ने क्रममा साथमा रहेको झोलामा फल्स बटम बनाई लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त लागूऔषध प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा चेकपोष्टमा रौतहटको गौरबाट काठमाडौं आउँदै गरेको बा.३ ख ६१४३ नम्बरको बसमा जाँच गर्ने क्रममा रौतहट गौर–३ का २५ वर्षीय अमित कुमारलाई झोलामा लुकाई छिपाई ल्याएको लागूऔषध नुरफिन ३ सय १२ एम्पुल, फेनारागन ३ सय २५ एम्पुल, डाइजेपाम ३ सय २५ एम्पुल सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र प्रचण्ड फसादमा! आफ्ना नेताहरुलाई नयाँ पार्टीमा पद मिलाउन हम्मे
काठमाडौं उपत्यका खानेपानीले आईपीओ निष्कासन गर्ने
काठमाडौं उपत्यका खानेपानीले आईपीओ निष्कासन गर्ने
सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदैछ : शिक्षामन्त्री
सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदैछ : शिक्षामन्त्री
तनावमा उपेन्द्र यादव ‘सरकार छाडौँ पक्राउ पर्ने डर नछाडौ पार्टी टुक्रिने डर’
तनावमा उपेन्द्र यादव ‘सरकार छाडौँ पक्राउ पर्ने डर नछाडौ पार्टी टुक्रिने डर’
आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
अाफु लडेकाे चुनाव रद्द गर्न माग गर्दै राष्ट्रपति अदालतमा
अाफु लडेकाे चुनाव रद्द गर्न माग गर्दै राष्ट्रपति अदालतमा
नेपाली कामदार जापान लैजान जापानको सक्रियता, राजदूतले श्रममन्त्रीलाई भेटे
नेपाली कामदार जापान लैजान जापानको सक्रियता, राजदूतले श्रममन्त्रीलाई भेटे
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
जापान एयरलाइन्सद्वारा फोहर घटाउन यात्रुलाई खाना नखान सल्लाह
जापान एयरलाइन्सद्वारा फोहर घटाउन यात्रुलाई खाना नखान सल्लाह

तपाईंले छुटाउनुभयो कि?