आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सारांश

  • काठमाडौं ।
  • आज १८ डिसेम्बर अन्तर्राष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रम गरी मनाईदैछ ।
  • श्रमको सम्मानः राष्ट्रिय अभियान र सिपयुक्त जनशक्ति र स्वरोजगारः आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ आप्रवासीको अधिकारका विषयमा विभिन्न कार्यक्रम हुँदैछन् ।

काठमाडौं । आज १८ डिसेम्बर अन्तर्राष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

श्रमको सम्मानः राष्ट्रिय अभियान र सिपयुक्त जनशक्ति र स्वरोजगारः आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ आप्रवासीको अधिकारका विषयमा विभिन्न कार्यक्रम हुँदैछन् । सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षणसम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । अहिले विश्वमा आप्रवासनको समस्या जटिल बन्दै गएको छ ।

अहिले विश्वका झण्डै २५ करोड ८० लाख मानिस आप्रवासीका रुपमा रहेका छन् । विश्वव्यापीकरण, औद्योगिकीकरण, सूचना र सञ्चारको विस्तारसंगै अन्तर्राष्ट्रिय स्तरमा आप्रवासीको संख्या बढ्दै गएको छ । राजनीतिक अस्थितरताका कारण नेपालमा पछिल्लो समयमा रोजगारीका लागि विदेशिनेको संख्या बढेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । यसैबीच प्रधानमन्त्री केपीशर्मा ओलीले अप्रवासन दिवसका अवसरमा शुभकामना दिनुभएको छ । उहाँले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मात्र देशले आर्थिक समृद्धि हासिल गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्तारुढ दलबिचमा चरम असन्तुष्टि, मन्त्री परिषदको विस्तारको महाभारत ,अझै टुङ्गो लागेन..
सत्तारुढ दलबिचमा चरम असन्तुष्टि, मन्त्री परिषदको विस्तारको महाभारत ,अझै टुङ्गो लागेन..
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १० हजार, मृत्यु हुनेको संख्या २४
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १० हजार, मृत्यु हुनेको संख्या २४
पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, चालक र सहचालक बेपत्ता
पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, चालक र सहचालक बेपत्ता
च्याम्पियन्स लिग : अजाक्ससँग युभेन्टस २-१ ले पराजित
च्याम्पियन्स लिग : अजाक्ससँग युभेन्टस २-१ ले पराजित
बढी भ्रष्टाचार हुने मुलुकमा नेपाल १२४ औं स्थानमा
बढी भ्रष्टाचार हुने मुलुकमा नेपाल १२४ औं स्थानमा
काठमाडौं महानगरमा आज शोक बिदा
काठमाडौं महानगरमा आज शोक बिदा
सवारी दुर्घटना हुन नदिन सम्बद्ध पक्षको सावधानीमा राष्ट्रपतिको जोड
सवारी दुर्घटना हुन नदिन सम्बद्ध पक्षको सावधानीमा राष्ट्रपतिको जोड
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो
जीर्ण भवनमा कैदीबन्दी
जीर्ण भवनमा कैदीबन्दी
मन्त्री यादव एक्शनमा, गलत गर्नेलाई नछोड्ने
मन्त्री यादव एक्शनमा, गलत गर्नेलाई नछोड्ने

तपाईंले छुटाउनुभयो कि?