डोटीको प्रदेशसभा ‘क’ मा काँग्रेसका भरत खड्का विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
डोटीको प्रदेशसभा ‘क’ मा काँग्रेसका भरत खड्का विजयी

सारांश

  • डोटी,मंसिर २४ – डोटीको प्रदेश सभा ‘क’ मा काँग्रेसका भरतबहादुर खड्का विजयी हुनुभएको छ ।
  • एमाले जिल्ला अध्यक्ष चक्रबहादुर मल्ललाई ६१४ मतले पछि पार्दैै खड्का विजयी हुनुभएको हो ।
  • खड्काले १७ हजार ४०६ मत प्राप्त गर्नु भएको छ भने मल्लले १६ हजार २ सय ३५ मत प्राप्त गर्नुभएको छ ।

डोटी,मंसिर २४ – डोटीको प्रदेश सभा ‘क’ मा काँग्रेसका भरतबहादुर खड्का विजयी हुनुभएको छ । एमाले जिल्ला अध्यक्ष चक्रबहादुर मल्ललाई ६१४ मतले पछि पार्दैै खड्का विजयी हुनुभएको हो ।

खड्काले १७ हजार ४०६ मत प्राप्त गर्नु भएको छ भने मल्लले १६ हजार २ सय ३५ मत प्राप्त गर्नुभएको छ ।

खडका यस अघि पनि नेपाली काग्रेस बाट समानुपातिक सभासद हुनुहुन्थ्यो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sandip Chalise Sandip Chalise

    Desko astiteo nabujane vedaharu ahapani rahichan

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?