बौद्ध दर्शन विस्तार सेवा समाज कपन द्वारा बाडी पिडितको लागि नगद सहयोग !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १, २०७४
|
|
२५ पटक हेरिएको
Shares
बौद्ध  दर्शन विस्तार सेवा समाज कपन द्वारा बाडी पिडितको लागि नगद सहयोग !

सारांश

  • बुढानिलकण्ठ ११ मा अबस्थित बौद्ध दर्शन विस्तार सेवा समाजले बाढी पीडितहरुको सहहयोगार्थ आज एक कार्यक्रमको आयोजना गरि शिखरन्युज लाई रु ५५५५ नगद सहयोग गर्यो बौद्ध धर्म सम्बन्धि विविध कार्यक्रमका साथै वृद्ध बृदा अनि वातावरण सम्बन्धि बिबिध कार्यक्रम सन्चालन गर्दै आइरहेको उक्त सस्थाले धन जन को क्षति प्रर्ती दुख ब्यक्त गर्दै मृतकहरुको आत्माको शान्ति तथा अन्य जीव जिवात्माको सकट मोचनको लागि बिशेष पुजा आजा र प्रार्थना समेत गरिएको सस्थाकि कोषाध्य्क्ष सजनी मोक्तानले शिखर न्युज लाई बताइन।
  • मानवीय हित र परोपकारी उद्देश्यले स्थापित यश सस्थाका अध्यक्ष तथा गुरु आचर्य राजेस कर्माचार्य रहात बितरन कार्य तिब्र रुपमा हुनु पर्नेमा सम्बन्धित सबैको ध्यान जानुपर्ने अनि यस्तो विषम परिस्थितिमा सम्पुर्ण मानबले मानवीय व्यबहार देखाउनु नै परम धर्म रहेको कुरा बताउनु भयो।

बुढानिलकण्ठ ११ मा अबस्थित बौद्ध दर्शन विस्तार सेवा समाजले बाढी पीडितहरुको सहहयोगार्थ आज एक कार्यक्रमको आयोजना गरि शिखरन्युज लाई रु ५५५५ नगद सहयोग गर्यो बौद्ध धर्म सम्बन्धि विविध कार्यक्रमका साथै वृद्ध बृदा अनि वातावरण सम्बन्धि बिबिध कार्यक्रम सन्चालन गर्दै आइरहेको उक्त सस्थाले धन जन को क्षति प्रर्ती दुख ब्यक्त गर्दै मृतकहरुको आत्माको शान्ति तथा अन्य जीव जिवात्माको सकट मोचनको लागि बिशेष पुजा आजा र प्रार्थना समेत गरिएको सस्थाकि कोषाध्य्क्ष सजनी मोक्तानले शिखर न्युज लाई बताइन। मानवीय हित र परोपकारी उद्देश्यले स्थापित यश सस्थाका अध्यक्ष तथा गुरु आचर्य राजेस कर्माचार्य रहात बितरन कार्य तिब्र रुपमा हुनु पर्नेमा सम्बन्धित सबैको ध्यान जानुपर्ने अनि यस्तो विषम परिस्थितिमा सम्पुर्ण मानबले मानवीय व्यबहार देखाउनु नै परम धर्म रहेको कुरा बताउनु भयो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?