करेन्ट लागेर एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २०, २०७४
|
|
१८ पटक हेरिएको
Shares
करेन्ट लागेर एकको मृत्यु

सारांश

  • लहान, २० जेठ ।
  • सिरहाको नवराजपुर गाउँपालिका– २ मा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
  • आफ्नै घर अगाडि ढलानको लागि काटेर राखिएको रड उठाउने क्रममा करेन्ट लागेर नवराजपुर गाउँपालिका– २ निवासी ४५ वर्षीय बेचन मुखियाको मृत्यु भएको हो ।

लहान, २० जेठ । सिरहाको नवराजपुर गाउँपालिका– २ मा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आफ्नै घर अगाडि ढलानको लागि काटेर राखिएको रड उठाउने क्रममा करेन्ट लागेर नवराजपुर गाउँपालिका– २ निवासी ४५ वर्षीय बेचन मुखियाको मृत्यु भएको हो ।
बिजुलीको तारमा अचानक करेन्ट लागेर गम्भिर घाइते भएका मुखियालाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी झाझपट्टीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?