कहाँ गयो बैंक लुटेको अर्बौं रकम ?
सारांश
- काठमाडौं ।
- एक समय यस्तो थियो जुन बेला दैनिक कुनै न कुनै मानिस मारिएको वा कुनै बैंकबाट नगद वा सुनचाँदी लुटिएको खबर आउथ्यो ।
- कुरा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको हो ।
काठमाडौं । एक समय यस्तो थियो जुन बेला दैनिक कुनै न कुनै मानिस मारिएको वा कुनै बैंकबाट नगद वा सुनचाँदी लुटिएको खबर आउथ्यो । कुरा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको हो ।
आजको नेपाल समाचरपत्रमा खबर छ– त्यतिबेला त्यसरी लुटिएको सुनचाँदी र नगद अर्बौं रुपियाको हाराहारीमा भएको अनुमान गरिएको छ ।
तर त्यो रकम अहिले माओवादीमा कसले राखेको छ त ? यो कुराको सपाट जवाफ भने कतैबाट पाउन सकिँदैन ।
तर त्यतिबेलाको युद्धमा संलग्नमध्ये कतिपय नै अहिले यही विषयलाई लिएर असन्तुष्ट रहेका छन् । उनीहरु अर्को पक्षलाई महलपति र आफूलाई सडकपति भन्न रुचाउँछन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया