स्थिर सरकार बनाउन नै वाम गठबन्धन पूर्वमन्त्री अधिकारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
५२ पटक हेरिएको
Shares
स्थिर सरकार बनाउन नै वाम गठबन्धन  पूर्वमन्त्री अधिकारी

सारांश

  • नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले मुलुकमा स्थिर सरकार बनाउन नै वाम गठबन्धन भएको बताउनुभएको छ ।
  • प्रतिनिधिसभा कास्की क्षेत्र नं १ को पोखरा–लेखनाथ महानगरपालिका–१३ गौडाको मुखमा निर्वाचन प्रचारप्रसार कार्यालयको मंगलबार उद्घाटन गर्दै उहाँले स्थिर सरकारले मात्रै देशमा विकास गर्नसक्ने भएकाले वाम गठबन्धनका सबै उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
  • प्रदेश नं १ (ख) का उम्मेदवार मनबहादुर गुरुङले प्रदेशलाई आर्थिकरुपमा समृद्ध बनाउन आफूले अहोरात्र काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले मुलुकमा स्थिर सरकार बनाउन नै वाम गठबन्धन भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा कास्की क्षेत्र नं १ को पोखरा–लेखनाथ महानगरपालिका–१३ गौडाको मुखमा निर्वाचन प्रचारप्रसार कार्यालयको मंगलबार उद्घाटन गर्दै उहाँले स्थिर सरकारले मात्रै देशमा विकास गर्नसक्ने भएकाले वाम गठबन्धनका सबै उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

प्रदेश नं १ (ख) का उम्मेदवार मनबहादुर गुरुङले प्रदेशलाई आर्थिकरुपमा समृद्ध बनाउन आफूले अहोरात्र काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचन परिचालन कमिटिका संयोजक वेदबहादुर गुरुङको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

यसैबीच, एमाले निर्वाचन आयोगका अध्यक्ष तथा पार्टीका समानुपातिकतर्पmका उम्मेदवार सोमनाथ अधिकारी ‘प्यासी’ले कास्की क्षेत्र नं २३ को चुनाव प्रसारप्रचार समिति कार्यालयको उद्घाटन गर्दै लामो समयको अथक प्रयासपछि नेपालमा रहेका ठूला वामपन्थीबीच गठबन्धन भएको विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार जगत विश्वकर्मा, प्रदेश नं ३ (ख)का उम्मेदवार राजीव पहारी र पूर्व सांसद सीता गिरी ओलीलगायतका वक्ताले वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सय किलो सुन तस्करीको छानबिन कसले गर्ने? दुई निकायबीच जुहारी शुरू
सय किलो सुन तस्करीको छानबिन कसले गर्ने? दुई निकायबीच जुहारी शुरू
संसद भवन अगाडिबाट मानवअधिकारकर्मीहरु पक्राउ
संसद भवन अगाडिबाट मानवअधिकारकर्मीहरु पक्राउ
पिपुल्स पावर कम्पनीको आईपीओ सर्वसाधरणका लागि बिक्री खुला, न्युनतम कति कित्ता भर्न पाउने ?
पिपुल्स पावर कम्पनीको आईपीओ सर्वसाधरणका लागि बिक्री खुला, न्युनतम कति कित्ता भर्न पाउने ?
श्रीमतीलाई धम्क्याउँदा जेल
श्रीमतीलाई धम्क्याउँदा जेल
एनआरएनए उपाध्यक्षमा केशव पौडेलको उम्मेदवारी घोषणा
एनआरएनए उपाध्यक्षमा केशव पौडेलको उम्मेदवारी घोषणा
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
यी बेचिएर याैन दासी बनेकि मुरादले पाउँदैछन नोबेल शान्ति पुरस्कार
यी बेचिएर याैन दासी बनेकि मुरादले पाउँदैछन नोबेल शान्ति पुरस्कार
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ आदेश
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ आदेश
अमेरिकाले गर्याे ५०लाख डलरकाे पुरस्कार दिने घाेषणा
अमेरिकाले गर्याे ५०लाख डलरकाे पुरस्कार दिने घाेषणा
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने