खुल्यो आरजु देउवाको भित्री ‘राज’ यस्तो छ असली धन्दा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
२५ पटक हेरिएको
Shares
खुल्यो आरजु देउवाको भित्री ‘राज’ यस्तो छ असली धन्दा

सारांश

  • काठमाडौं ।
  • स्वच्छ प्रशासन, सेवाग्राहीलाई सुलभ सेवा र आर्थिक पारदर्शिता भन्ने सरकारी नारा छ ।
  • तर, यस सरकारी अभियानलाई धज्जी उडाइदिका छन् वैदेशिक रोजगरा विभागका महानिर्देशक विश्वराज पाण्डेले ।

काठमाडौं । स्वच्छ प्रशासन, सेवाग्राहीलाई सुलभ सेवा र आर्थिक पारदर्शिता भन्ने सरकारी नारा छ । तर, यस सरकारी अभियानलाई धज्जी उडाइदिका छन् वैदेशिक रोजगरा विभागका महानिर्देशक विश्वराज पाण्डेले । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।

निजामती सेवाको लामो समय अर्थ मन्त्रालय बसेर अकुत सम्पत्ति कमाएका पाण्डे सहसचिवमा बढुवा भएपछि श्रम मन्त्रालय छिरेका हुन् । भ्रष्टाचारमा लिप्त रहने स्वभावका पाण्डे वैदेशिक रोजगार विभागको महानिर्देशक भएपछि उक्त विभाग भ्रष्टाचारी अड्डामध्ये नं. १ मै दह्रिन पुगेको कथन छ ।

देशभित्र रोजगारीको अवसरबाट बञ्चित भई बाध्यतावश विदेश जानुपर्ने नेपाली युवालाई कामका लागि विदेश पठाउने मेनपावर कम्पनीलाई अनुगमन गरेर व्यवस्थित र मर्यादित बनाउनुपर्ने वैदेशिक रोजगार विभागको कर्तय हो ।

विभिन्न बहाना बनाएर मेनपावर कम्पनीलाई अनावश्यक पत्राचार गर्ने अनि रकमको मोलमोलाई गरी कम्पनीलाई दुःख उनले दिइराखेका छन् भने त्यसबाट विदेश जाने कामदार पनि चर्कै मर्कामा परेका छन् ।

पाण्डेलाई नजिकबाट चिन्ने एक कर्मचारीका अनुसार उनलाई प्रधानमन्त्रीपत्नी आरजु देउवाको संरक्षण रहेको छ । व्यवसायीसँग घुस माग्ने बेला उनी ‘मैले पनि रकम माथि पु¥याउनु पर्छ’ भन्ने अभिव्यक्ति हाकाहाकी दिने गरेको भुक्तभोगी व्यवसायीको भनाइ छ । प्रधानमन्त्री पत्नी आरजुको नाममा रकम असुली हुँदा पनि कांग्रेसकै श्रम मन्त्री चुपलागेर बसेका छन् भने प्रधानमन्त्री कार्यालयले पनि केही केही चासो राखेको पाएइको छैन ।

पाण्डेको यो हर्कतलाई सहयोग पुग्ने गरी विचौलियाको काम गरेका छन् आफूलाई कांग्रेस र विशेष गरी आरजु देउवाको भित्रिया भन्दै हिँड्ने चिवतनवतिरका भरत गुरुङ भन्ने व्यक्तिले ।

दुईचारजना पैसावाल व्यवसायी जम्मा गर्ने र आरजु देउवालाई ह्यान्स फ्रि गरी फोन गर्ने, अनि देख्यौ त मेरो पावर ? भन्दै व्यवसायीबाट रकम असुल गर्ने ती व्यक्ति विभागका महानिर्देशकसँग उत्तिकै हिमचिम राख्छन् ।ताजा खबर बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“आश्वासनबाहेक केही पनि पाउन सकेका छैनौँ ।”-वादी समुदाय
“आश्वासनबाहेक केही पनि पाउन सकेका छैनौँ ।”-वादी समुदाय
अाज वैशाख १२ गते:  कहाँ के-के घटना घटे ?
अाज वैशाख १२ गते: कहाँ के-के घटना घटे ?
गिनीःसमुन्द्र किनारमा नयाँ वर्ष मनाउदा दुईको मृत्यु,तीस बेपत्ता
गिनीःसमुन्द्र किनारमा नयाँ वर्ष मनाउदा दुईको मृत्यु,तीस बेपत्ता
नेपाली काँग्रेसकाे पहलमा सडक निर्माण शुरु !
नेपाली काँग्रेसकाे पहलमा सडक निर्माण शुरु !
एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित
एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित
विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?
विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?
सुजुकी ड्राइभिङ सेन्टरमा पेट्रोल राखेको ठाउँमा आगलागी, चुरोट खाएर फाल्दा आगो लागेको आशंका
सुजुकी ड्राइभिङ सेन्टरमा पेट्रोल राखेको ठाउँमा आगलागी, चुरोट खाएर फाल्दा आगो लागेको आशंका
खाडीको सुन लहानमा कसरी किनबेच हुन्छ!
खाडीको सुन लहानमा कसरी किनबेच हुन्छ!
घरबहाल करमा ठगी गर्नेलाई कानूनको दायरामा ल्याउन सकिने
घरबहाल करमा ठगी गर्नेलाई कानूनको दायरामा ल्याउन सकिने
विमाको २५ लाख रुपैयाँका लागि रौतहटमा छोरीको हत्या
विमाको २५ लाख रुपैयाँका लागि रौतहटमा छोरीको हत्या

तपाईंले छुटाउनुभयो कि?