“आश्वासनबाहेक केही पनि पाउन सकेका छैनौँ ।”-वादी समुदाय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
“आश्वासनबाहेक केही पनि पाउन सकेका छैनौँ ।”-वादी समुदाय

सारांश

  • कञ्चनपुर, ८ मंसिर कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटा वादी बस्तीका ६२ वर्षीय दत्तराम कुमाल झुटो आश्वासन दिई काम नगर्ने उम्मेदवारलाई यसपटकको निर्वाचनमा मतदान नगर्ने सोचमा हुनुहुन्छ ।
  • बैतडी पुख्र्यौली घर भएका कुमाल २०४९ सालमा जीविकोपार्जनका लागि तराई झरेपछि भएका सबैजसो निर्वाचनमा मतदान गर्दै आउनुभएको छ ।
  • “वस्तीका सामूहिक समस्या समाधान होला भनेर सबैजना एकमत भई मतदान गर्दै आएका छौँ,” उहाँले भन्नुभयो, “आश्वासनबाहेक केही पनि पाउन सकेका छैनौँ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?