ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास विक्रेता पक्राउ….

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ४, २०७३
|
|
२०३ पटक हेरिएको
Shares
ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास विक्रेता पक्राउ….

सारांश

  • ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास बिक्रेतालाई बुटवलबाट आज साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • लामो समयदेखि ग्यास बिक्रेताले कमिसन वृद्धिको माग गर्दै आएका बेला ग्यास उद्योग सिलिन्डर बिक्री गर्न हिडेको बुटवल ग्यास उद्योगको गाडीलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
  • इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द्र मरासेनीले ग्यास विकेता सङ्घका केन्द्रीय सदस्य कमल पौड्याल, जिल्ला सदस्य टङ्क पाण्डेलगायतका १४ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।
ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास बिक्रेतालाई बुटवलबाट आज साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।

लामो समयदेखि ग्यास बिक्रेताले कमिसन वृद्धिको माग गर्दै आएका बेला ग्यास उद्योग सिलिन्डर बिक्री गर्न हिडेको बुटवल ग्यास उद्योगको गाडीलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द्र मरासेनीले ग्यास विकेता सङ्घका केन्द्रीय सदस्य कमल पौड्याल, जिल्ला सदस्य टङ्क पाण्डेलगायतका १४ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।
 
कमिसन घटाएको भन्दै पुस २० गतेदेखि ग्यास बिक्रेताले ग्यास बेचेका छैनन् । उनीहरुले आन्दोलनका बेलामा ग्यास अन्यत्र पठाउन लागेको भन्दै गाडी नियन्त्रणमा लिन खोजेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?